मुख्य

पछिल्लो २४ घण्टामा थप १६ सय १४ जनामा कोरोना संक्रमण


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ११, १७:३१

 नेपालमा पछिल्लो २४ घण्टामा थप १६ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय १४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु