काठमाण्डौं। गायक सुमन ‘सानु’ कुरुङ्बाङ्को “अन्दङ फूङ” लिम्बु भाषिक पालामको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा निरन्ता नेम्बाङको शब्द र संगीत आङ्खेवा लिम्बुको संगीतमा बनेको गीतलाई गायक सुमन कुरुङ्बाङ् र गायिका निरन्ता नेम्वाङले स्वर दिएका हुन् ।भिडियोमा मोडल समीर माबो र कौशिला चोङ्बाङ्को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

सुमन तामाङले छायांकन गरेको म्युजिक भिडियोलाई नवीन निरौलाको सम्पादनमा रन बिर लिम्बु (रबि शेर्माले निर्देशन गरेका हुन् । हाङ अनलाइन टिभी युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियो पालाम “अन्दङ फूङ” हेर्नुस भिडियोमाः

प्रतिक्रिया

सम्बन्धित खवर