विश्वभरमा निकै मानिस यौन पावर बढाउनका लागि औषधि खाने गर्दछन् । भियाग्रा जस्ता कैयौं औषधिको प्रयोग गरेर यौन पावर र समय त बढ्छ नै तर, यसले शरीरमा निकै घातक साइड इफेक्ट पनि पार्दछ ।

अध्ययनका अनुसार यौन क्षमता बढाउनका लागि औषधि प्रयोग गर्नु स्वास्थ्यका लागि निकै घातक मानिएको छ । अध्ययनअनुसार उत्तेजना बढाउने औषधिले दृष्टिविहीनसमेत बनाउन सक्छ ।

भियाग्राको सेवनले उत्तेजना बढाउने औषधि भियाग्रामाथि एक सोध गरिएको थियो । यस सोधमा नियमित भियाग्रा प्रयोग गर्नेहरु सामिल थिए ।

यो गोलीको नियमित प्रयोग गर्नुको मतलव यो होइन कि, कोही नपुंशक हो । यद्यपि यस्तो आफ्नो पाट्नरलाई खुशी बनाउनका लागि गर्दछन् ।

वास्तवमा भियाग्रा खानाले यौन सम्बन्धमा समय बढ्छ । सोधकर्ताका अनुसार यो औषधिले सिधै आँखामा नकारात्मक असर गर्दछ ।

टर्कीस्थित एक अस्पतालका चिकित्सकका अनुसार उनले १७ मानिसमा एक सोध गरेका छन् । यी सबै बिरामीले पहिलोपटक एकसय एमजी भियाग्रा प्रयोग गरेका थिए ।

सोधमा नियमित भियाग्रा सेवन गर्नेको आँखा सम्बन्धी कैयौं समस्या पनि पाइएका छन् । उनीहरुमा पनि कैयौं समस्या देखिएको थियो ।

कसैमा कम देखिएको थियो भने, कसैमा पूरै ज्याति गुम्ने खतरासमेत देखिएको छ । यो औषधिको असर ४४ दिनसम्म पनि देखिएको पाइएको छ ।

चिकित्सक नुनेयत कारास्लानका अनुसार यदि चिकित्सकको सल्लाह अनुसार औषधि सेवन सेवन गर्दा पनि यसको नकारात्मक असर पर्दछ ।

यतिसम्मकी यसले मानिसलाई अन्धोसम्म बनाउन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय