मनोरञ्जन

‘फाइटर’ मा एकसाथ देखिदै ऋतिक र दीपिका


  kathmandu   Sawal Nepal   २०७७ पुष २८, १५:४४

बलिउड अभिनेता ऋतिक रोशन र दीपिका पादुकोणलाई राखेर निर्देशक सिद्धार्थ आनन्दले नयाँ चलचित्र बनाउने भएका छन् lऋतिकसँग सहकार्य गर्दै चलचित्र ‘फाइटर’ बनाउने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेको छ l

यस अघि ऋतिकले सिद्धार्थ सँग चलचित्र ‘वारमा’ काम गरी सकेका छन् l एक्सन कथामै निर्माण रहने चलचित्रमा दीपिका र ऋतिकलाई एकसाथ देखिने खबरले दर्शकहरू उत्साहित छन् l केही दीन दीपिकाले चलचित्र धूम ४ मा अभिनय गर्ने खबरले पनि भारतीय सञ्जालमा राम्रो स्थान पाइरहेको थियो

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु