
एजेन्सी, पुस १६ । भारतीय सिनेकर्मी मल्लिका सेरावतले नयाँ बर्ष २०२१ लाई स्वागत गर्न भन्दै पोष्ट गरेको तस्वीर सामाजिक सञ्जालमा चर्चित (भाइरल) भएको छ ।नयाँ बर्षको स्वागतका लागि भन्दै आफ्नै देश भारतको दक्षिणी भूभाग केरला पुगेकी बलिउड अभिनेत्री मल्लिका शेरावतले गराएको फोटोसूट अहिले भाइरल भएको हो ।
मल्लिका आफैले साझा गरेकी तस्वीरमा उनलाई निकै सुन्दर, कलात्मक र हट अवतारमा देखाइएको छ ।मल्लिका यी तस्वीरप्रति उनलाई मन पराउने फ्यानहरु भने फिदा भएका हुन् । उसोत मल्लिका बलिउडमा हट एण्ड ग्ल्यामरस अभिनेत्रीका रपमा चिनिन्छिन् नै ।तोरी बारीमा खिचिएको भिडियो पनि उनले आफ्ना फ्यानका लागि साझा गरेकी छिन्
[email protected] मा पठाउनु होला।My ddlj moment, running around in sarson ka khet was so much fun #MondayMorning #MondayMood #nepal pic.twitter.com/3LVL2lViCM
— Mallika Sherawat (@mallikasherawat) December 30, 2019
फेसबुकमा तपाईको प्रतिक्रिया