मोडल

नयाँ वर्षलाई स्वागत गर्ने मल्लिका सेरावतका यी तस्वीर जुन भयो भाइरल


  काठमाडौँ   सवालनेपाल   २०७७ माघ ५, ११:०२

एजेन्सी, पुस १६ । भारतीय सिनेकर्मी मल्लिका सेरावतले नयाँ बर्ष २०२१ लाई स्वागत गर्न भन्दै पोष्ट गरेको तस्वीर सामाजिक सञ्जालमा चर्चित (भाइरल) भएको छ ।नयाँ बर्षको स्वागतका लागि भन्दै आफ्नै देश भारतको दक्षिणी भूभाग केरला पुगेकी बलिउड अभिनेत्री मल्लिका शेरावतले गराएको फोटोसूट अहिले भाइरल भएको हो ।

मल्लिका आफैले साझा गरेकी तस्वीरमा उनलाई निकै सुन्दर, कलात्मक र हट अवतारमा देखाइएको छ ।मल्लिका यी तस्वीरप्रति उनलाई मन पराउने फ्यानहरु भने फिदा भएका हुन् । उसोत मल्लिका बलिउडमा हट एण्ड ग्ल्यामरस अभिनेत्रीका रपमा चिनिन्छिन् नै ।तोरी बारीमा खिचिएको भिडियो पनि उनले आफ्ना फ्यानका लागि साझा गरेकी छिन्

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु