अनौठा कुरा

जब दुई बाघ आपसमा लड्छन्, जंगल पूरै गर्जनले गुञ्जिन्छ (भिडियो)


  काठमाडाैं   एजेन्सी   २०७७ माघ १०, २०:३६

जब दुई बाघ आपसमा लड्छन्, तब पूरै जंगल उनीहरुको गर्जनले गुञ्जिन्छ । अधिकतर बाघ एक दोस्रोसँग खासै लडेको देखिँदैन ।

तर, जब बाघ लड्छन् तब आफ्नो इलाका लागि लड्ने गर्छन् । उनीहरु आफ्नो इलाकामा अर्कोको अस्तित्व स्वीकार गर्दैनन् ।

यस्तैमा जब भारतको रणथंभौरमा दुई बाघ लड्दै थिए, तब कसैले उनको भिडियो नै सुट गरेर सामाजिक सञ्जालमा पोस्ट गरिदियो । अहिले बाघ लडिरहेको यो भिडियो भाइरल भइरहेको छ ।

१२ सेकेन्डको यो भिडियोमा दुई बाघ एक आपसमा घमासान युद्ध गरिरहेको देख्न सकिन्छ । यिनको गर्जन सुनेर उनीहरुको युद्ध कत्तिको घातक हुनसक्छ भन्ने पुष्टि हुन्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु