
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा तैनाथ रहेका २०० सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शपथ ग्रहण समारोहमा उनीहरु राजधानी वाशिङटन डिसीमा तैनाथ थिए ।
कोरोना पोजेटिभको यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया