
आरोप प्रत्यारोपमा केन्द्रीत बनेको नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी गरी निष्कासन गरेको छ।
यसअघि प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्दै बालुवाटारको गेटमा पत्र छाडेको उसले आज निष्कासन गरेको हो । यो निर्णयसँगै नेकपाका दुई खेमाबीच अझ तल्लो स्तरको जुहारी चल्ने सम्भावना बढेको छ । यसले नेकपा विवाद झन डरलाग्दो अबस्थामा पुगेको छ ।
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया