राष्ट्रिय खबर

पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्री ओलीले गरे विशेष पूजा


  काठमाडौँ   सवालनेपाल   २०७७ माघ १२, १०:४०

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । उनले बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म एकघण्टा विशेष पूजा गरेको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।“देशबासीलाई राम्रो होस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले विशेष पूजा गर्नुभएको हो,” उनले भने, “उहाँले एकघण्टा विशेष पूजा गर्नुभएको हो।”

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु