काठमाडौं । अमेरिकाको सत्ता सम्हाले लगत्तै राष्ट्रपति जो बाइडेनले १५ महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् । बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पका केहि निर्णय उल्टाएका छन् ।

त्यसैमध्येको एक हो यूरोप र दक्षिण अफ्रिकाका यात्रीहरुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध ।

ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन एक कार्यकारी आदेश जारी गर्दै यूरोप, बेलायत, ब्राजिल र आयरल्याण्ड गणराज्यका नागरिकमाथि अमेरिका प्रवेशमा लागेको प्रतिबन्ध हटाएका थिए ।

अहिले बाइडेनले कोरोनाको नयाँ स्ट्रेनलाई मध्यनजर गर्दै यूरोप र दक्षिण अफ्रिकाका नागरिको यात्रामा प्रतिबन्ध लगाएको ह्वाइट हाउसकी पेस सचिव जेन पाकीले बताएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय