मनोरञ्जन

नेपालकै ठूलो चरण क्षेत्र रहेको चित्लाङस्थित गुर्जुधारा चौर


  काठमाडौँ   सवालनेपाल   २०७७ फाल्गुन ९, १४:१९

नेपालकै ठूलो चरण क्षेत्र रहेको चित्लाङस्थित गुर्जुधारा चौर । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यही चौरमा ‘यात्री’ कविता रचना गरेको बताइन्छ । मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र ‘गुर्जुधारा’ चन्द्रागिरिको फेदीमा मकवानपुरपट्टि पर्छ । दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाडौंसँग जोडिएको चित्लाङ सुन्दरताले भरिपूर्ण छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु