अन्तराष्ट्रिय

रुबिना बनिन् ‘बिग बोस’को १४ औं संस्करणको विजेता


  काठमाडौँ   सवालनेपाल   २०७७ फाल्गुन १०, १०:१७

काठमाडौं । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण विजेता रुबिना दिलेक बनेकी छिन् । विजेताको टाइटलसँगै उनले ३४ लाख भारतीय रुपैयाँ जितिन् ।टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिना श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।फस्ट रनरअप राहुल वैद्य बनेका छन् ।‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु