केबि महरा/ काठमाडौ , न्यु अन्जना डिजिटल मिडिया प्रालिको प्रस्तुतिमा गायक कृष्ण कँडेलको स्वरमा रहेको लोकभाका-आमा’ सार्वजनिक भएको छ ।
आमा शब्द नै काफी छ, मर्मस्पर्शी भाका रहेको गित बजारमा ल्याईएको र उक्त लोकभाकामा अर्जुन पन्तको शब्द सृजना रहेको छ । बाँकी भिडोयोमा हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय