काठमाडौं- मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धन आबद्ध सांसदहरुले संसद बैठक बहिष्कार गरेको छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा छलफल सुरु हुनै लाग्दा गठबन्धनका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन नगरेको र दशैंअघि नै हुने भनेको संविधान संसोधन प्रस्तावन अझै दर्ता नभएको भन्दै बैठक बहिष्कार गरेको संघीय समाजवादी पार्टी, संसदीय दलाका नेता अशोक राईले जानकारी दिए। ‘प्रधानमन्त्रीजी न संविधान संसोधन प्रस्तान दर्ता गर्नुभयो न तीन बुँदे सहमति नै कार्यन्वयन गर्नुभयो,’ संसदमा सम्बोधन गर्दै नेता राईले भने, ‘त्यसैले आजको बैठक बहिष्कार गरेका हौं।’

तिहार र छठ पर्वको अवसरमा करिब दुई साताको स्थगनपछि आज संसद बैठक बस्दैछ। बैठकको कार्यसूचीमा कार्कीबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल हुने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah