काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाली राजा सुल्तान मुहम्मद भी १५ औँलाई राज्यारोहण गर्नुभएका अवसरमा आज बधाई सन्देश पठाउनुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले उहाँको दूरदर्शी नेतृत्वमा मलेसियाले अझ प्रगति र समृद्धि हासिल गर्ने बताउँदै दुई देशबीच विद्यमान सुमधुर सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah