अन्तवर्ता

मधेसी नेताले दिल्लीबाटै भने-प्रचण्डसँग सन्तुष्ट छैनौं, संविधानविरोधी आन्दोलन जारी राख्छौं

१ असोज, नयाँदिल्ली । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गर्ने टोलीमा मधेसी मोर्चाका सांसद लालबाबु राउत र जंगीलाल यादवसमेत सहभागी छन् । दिल्लीमा भेटिएका सांसद राउतलाई अनलाइनखबरले सोधेको छ, तपाईहरु प्रचण्ड सरकारसँग सन्तुष्ट हुनुभएको हो ? जवाफमा उनले प्रचण्ड सरकारसँग आफूहरु असन्तुष्ट रहेको बताउँदै संविधान विरोधी गतिविधि जारी राख्ने चेतावनी दिए । संघीय समाजवादी फोरमका नेतासमेत रहेका