कोरोना

बुश, क्लिंटन र ओबामाले प्रत्यक्ष कार्यक्रममा कोरोना भ्याक्सिन लगाउने, बाइडेन र कमला पनि तयार

बेलायतमा कोरोना भ्याक्सिनलाई मञ्जुरी दिइसकिएको छ । अमेरिकामा चाँडै नै यसले फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) को अप्रुभल पाउन सक्छ । अमेरिकाका तीन पूर्व राष्ट्रपतिले आफूहरु टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा भ्याक्सिन लगाउन तयार भएको बताएका छन् । भ्याक्सिनको विषयमा मानिसहरुको आशंकालाई टाढा राख्नका लागि यसले मद्दत गर्नेछ । अर्कोतर्फ राष्ट्रपति पदका लागि निर्वाचित जो

‘एन्टिजिन विधिबाट गरिने परीक्षण पीसीआर जत्तिकै विश्वसनीय’

काठमाण्डाै – सरकारले काठमाण्डौ उपत्यकामा कोरोना हटस्पट मानिएका क्षेत्रका समुदायमा कोराना सङ्क्रमणको अवस्था पत्ता लगाउन एन्टिजिन विधिबाट परीक्षण थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड सङ्क्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाण्डौ उपत्यकामा परीक्षण सुरु भएको हो । गएको सोमबारदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा उपत्यकाका ३

खोप कूटनीति : विश्वव्यापी वितरणका लागि चीन तयार !

दक्षिणी चीनस्थित सेन्चेन अन्तर्राष्ट्रिय विमानस्थलको ग्रे वेयर हाउसभित्रको कुनामा सेता कक्षहरु छन् । हरेक कक्षमा तापक्रम देखाउने डिस्प्ले स्क्रिन जडित छ । फेस मास्क, सर्जिकल गाउन र रबरका पञ्जा लगाएका सुरक्षाकर्मी निगरानीका लागि तैनाथ छन् । वेरहाउसको यो क्षेत्रमा छिर्नका लागि या त दुई साता लामो क्वारेन्टाइन पूरा गर्नुपर्छ वा टाउकोदेखि खुट्टासम्म हजमत सुट लगाउनुपर्छ

कोरोना भाइरसले महिलामा ठूलो संकटः २५ वर्ष पछि धकेलिने सम्भावना

यूएन वुमनको नयाँ अन्तर्राष्ट्रिय डाटा अनुसार कोरोनाभाइरस महामारीका कारण लैङ्गिक समानतामा भएका वृद्धि–विकासको मामिलामा २५ वर्ष पछि धकेलिने सम्भावना देखिएको छ । महामारी प्रभावका कारण महिला पहिलाको तुलनामा घरको काम र परिवारको रेखदेख बढी नै गरिरहेका छन् । यूएन वुमन डिप्युट एक्जिक्यूटिभ अनिता भाटिया भन्छिन्, ‘हामीले पछिल्लो २५ वर्षमा जे जति काम गरेका छौं, त्यो

२४ घण्टामा १३४३ संक्रमित थपिए, देशभर १५ हजार ७६६ सक्रिय संक्रमित

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा

२४ घण्टामा १३४३ संक्रमित थपिए, देशभर १५ हजार ७६६ सक्रिय संक्रमित

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा

इलाममा लकडाउन घोषणा

काठमाडौं । इलाम नगरपालिकामा शुक्रबारदेखि लकडाउन घोषणा गरिएको छ । इलाम नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १९ गतेदेखि २४ गतेसम्म लकडाउनको घोषणा गरेको हो । कोरोना भाइरस महामारीका कारण नगर क्षेत्रमा केही व्यक्तिको मृत्यु भएको र केही व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएका कारण लकडाउनको घोषणा गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा नगरपालिका

भारतमा कोभिड-१९ संक्रमित ९५ लाख नाघे

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ । भारतमा हालसम्म ८९ लाख

कोराना संक्रमणको आशंका छ : कति दिन क्वारेन्टिनमा बस्ने ?

कोरोना महाव्याधिको कहर रोकिएको छैन, यो दिनप्रतिदिन बढ्दो छ । यो स्थितिमा कोरोना संक्रमितको सम्पर्कमा आएका वा कोरोना संक्रमणको आशंका भएकाहरुलाई दिइने प्रमुख सल्लाह हो– क्वारेन्टिनमा बस्ने । क्वारेन्टिन अर्थात् अरु मानिसहरुसँगका सम्पर्कबाट अलगथलग भएर सुरक्षित बस्ने, ताकि आफूबाट अरुलाई संक्रमण नसरोस् वा संक्रमण सार्ने सम्भावना न्यून रहोस् । अहिलेसम्म क्वारेन्टिन बस्ने निर्धारित समयावाधि १४

क्रिकेटर सन्दीप लामिछानेले जिते कोरोना

क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अब निको भएसँगै केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन् ।