#

अनौठा कुरा

नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय २१ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा १५ वर्षका देखि ७९ वर्ष सम्म

शरीरका यी अंगहरु ठूला हुने महिला हुन्छन् भाग्यमानी

हिन्दू शास्त्रअनुसार महिलाहरुलाई लक्ष्मीको दर्जा दिइन्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने मान्यता राखिन्छ । कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गरिएमा त्यो घरमा शान्ति छाउँदै । ज्योतिष शास्त्र अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले ती महिलाका धेरै गुणहरुबा बारेमा थाहा पाउन सकिन्छ ।

सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमतीको मृत्यु

सिन्धुपाल्चोक -सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर-२ बरुवामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मीको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । पहिरोमा परेका दुवै जनाको शव निकालिएको लामाले बताउनुभयो ।

डा. ज्ञवाली भन्छन् : अब लास उठाएर सकिँदैन, देशभर कर्फ्यु लगाऊँ

काठमाडौं : गत माघमा पहिलो संक्रमित भेटिएको नेपालमा शनिबार २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना नयाँ संक्रमित भेटिएसँगै देशभर कोरोनाका बिरामीको आँकडाले २० हजार पार गरेको हो। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक नागरिकलाई खबरदारी गरिरहेको छ। सरकारले साउन ७ गते लकडाउन खुला गरेसँगै देश कोरोनाको गम्भीर संकटतर्फ धकेलिइरहेको छ। पछिल्लो

कोरोनाबाट पर्सामा थप एकको मृत्यु

पर्साको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत एक जना महिलाको कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो र निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृत्यु हुनु अघि महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो

श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलमाथि कर्मचारीद्वारा हातपात

काठमाण्डाै – श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कार्यालयकै कर्मचारीले हातपात गरेका छन् । ड्युटीको विषयमा कुरा नमिल्दा दुई जना महिला कर्मचारीले बिहान ११ बजेतिर कार्यकक्षमै उपसचिव सञ्जेललाई हातपात गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुई महिला कार्यालय सहयोगीको पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । दुवै पक्षलाई बोलाएर छलफल भइरहेको मोरङ

कोरोनाको त्रास, घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरे। मुस्लिम समुदायले शनिबार उक्त पर्व मनाउँदैछन्। इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख

जोखिम हेरेर फेरि लकडाउन

सुनसरी, साउन १५ । प्रदेश नम्बर–१ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा आठ, झापामा चार, सुनसरी, उदयपुर र सोलुखुम्बुमा दुई/दुईजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका पाँच पुरुष र तीन महिला, झापाको शिवसताक्षीका तीन पुरुष, दमककी एक महिला, सुनसरीको धरान र इटहरीका एक/एक पुरुष, उदयपुरको वेलकाका एक महिला

अलार्मको रिगंटोनमा सुँगा नाचेको भिडियो भाइरल

सामाजिक सञ्जालमा हरेक दिनजसो कुनै न कुनै भिडियो भाइरल हुने गरेको छ । यसै बिच पूर्व अमेरिकी बास्केटबल खेलाडी रेक्स चैपमैनले शेयर गरेको एक भिडियो भाइरल बनेको छ । जसलाई अधिकाशं सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् । भाइरल भिडियोमा एक सुगा अलार्मको घण्टीमा मज्जाले नृत्य गरेको देखिन्छ । रेक्स चैपमैनले शेयर गरेको उक्त भिडियोलाई केहि

टिकटकमा अश्लीलता फैलाएको आरोपमा इजिप्टकी महिलालाई ३ वर्षको कारावास सजाय (भिडियो)

इजिप्टको एक अदालतले बुधवार एक महिलालाई टिकटकमा भिडियो राखेर अश्लीलता फैलाएको आरोपमा कारावास सजायको आदेश दिएको छ । विगत एक हप्तामा यस्तो किसिमको सजाय पाउने उनी छैठौं महिला हुन् । मनार सामी नामक ती महिलालाई तीन वर्षको कारावास सजाय दिइएको हो । इजिप्टका लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि अदालतले गरेको कारवाहीको पछिल्लो कडीमा सामी परेकी हुन्