#

अनौठा कुरा

विदेशबाट आउने नेपालीलाई यी होटलमा राखिने (सूचीसहित)

काठमाण्डौ – होटल व्यवसायी सङ्घ नेपाल (हान) ले कोरोना भाइरसकाे कारण विदेशबाट नेपाल आएर क्वरेण्टीनमा बस्ने नागरिकहरुलाई राखिने होटलको छनाेट गरेको छ । हाेटल सङ्घले विदेशबाट ल्याइने नेपालीहरुलाई क्वरेण्टीनकाे व्यवस्था गर्न होटलहरुको नामावली माग भए अनुसार एक सय २६ वटा होटलको सूची तयार पारेको हो। सङ्घका अनुसार विदेशबाट आएका नागरिकहरुलाई काठमाण्डौका ५७ वटा, चितवनका २६

१० अर्बको हिसाब माग्नेलाई सरकारको यस्तो जवाफ

सरकारले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि खर्च गरेको रकमको फाँटबारी छिटै सार्वजनिक हुने बताएको छ । शुक्रवार साँझ अबेरसम्म बसेको कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले हिसाबकिताब माग गर्दै भएका प्रदर्शनहरूमा सरकारको ध्यानाकर्षण भएको बताएको हो । ‘कोरोनाको रोकथाम नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको छ,’ बैठक

वीपी प्रतिष्ठानबाट ८ कोरोना संक्रमित डिस्चार्ज, सुनसरीमा थपिए १०

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका झापा, सुनसरी, ताप्लेजुङ र पाँचथरका ८ जना संक्रमितको उपचार पछिको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिएकोले डिस्चार्ज गरिएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले झापाका एक जना पुरुष, ताप्लेजुङका तीन पुरुष, पाँच

हेर्नुहोस वि.सं. २०७७ जेठ ३१,शनिवारको राशिफल

वि.सं. २०७७ जेठ- ३१,शनिवार,ई.सं. २०२० जून-१३ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ कृष्णपक्ष तिथि-अष्टमी , २५:४२ बजे उप्रान्त नवमी,नक्षत्र-पूर्वभाद्रपदा , २२:४४ बजे उप्रान्त उत्तरभाद्रपदा,योग-प्रीति , १२:५३ बजे उप्रान्त आयुष्मान्, करण-वालव १२:५० बजेदेखि कौलव , २५:४२ बजे उप्रान्त वालव,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-काल, सूर्योदय- ०५:०९, सूर्यास्त-१८:५९, दिनमान-३४ घडी ३३ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पहिलेको सफलताले पनि हौसला जगाउनेछ,स्वास्थ्यका लागि खानपानमा

झापाको कचनकवल र बाह्रदशीमा थपिए कोरोना संक्रमित, झापामा संख्या १६९ पुग्यो

(पार्थ मण्डल) भद्रपुर । झापामा शुक्रबार थप १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कचनकवल गाउँपालिकामा ११ जना र बाह्रदशी गाँउपालिकामा २ जना संक्रमित थपिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । योसँगै जिल्लामा संक्रमितको संख्या १६९ पुगेको छ । कचनकवलको लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेकामध्ये ७ जना र महेन्द्ररत्न मावि केचनाको

क्वारेन्टीनमा चेकजाँच विनै लिखित गराएर घर पठाउन निर्देशन

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडीटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टीनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी लिखित प्रतिबद्धता गराएर घर फर्काउने मापदण्डमा भनिएको छ । क्वारेन्टीनमा बसेकाहरूका लागि बिहीवार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टीनमा बस्नेहरूको संख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा

हेर्नुहोस मौसम : दिउँसाेसम्म घाम, बेलुका पानी

काठमाण्डाै – शुक्रबार बिहान देशका धेरै ठाउँको मौसम बदली भएको छ । दिउँसोपछि धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रि मनसुन कायमै रहेकाे र स्थानीय वायुसँगै बंगालकाे खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार बेलुकीपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै

नेपाल टेलिकमले १५ लाखभन्दा बढी निस्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायो

काठमाडौं, २९ जेठ । नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । ‘लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको हो’, टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने । यसरी रिसाइकल

अनलाइन कक्षाका लागि शिक्षिकाको यस्तो ‘ट्रीक’, सामाजिक सञ्जालमा प्रशंसा (भिडियाेसहित)

कोरोना भाइरस महामारीका कारण विद्यालय बन्द छन्। यस्तोमा शिक्षक, शिक्षिका विद्यार्थीलाई अनलाइन कक्षा पढाइरहेका छन्। यसका आफ्नै चुनौती छन्, कतै इन्टरनेट छैन। भएको ठाउँमा पनि स्पीड कम छ। कहिँ गणित, विज्ञानजस्ता प्रयोगात्मक विषय बढाउन मुश्किल भइरहेको छ। यस्तोमा एक शिक्षिकाले अनलाइन कक्षाका लागि ‘जोहो’ गरेकी छन्। कक्षाका लागि ह्यांगर, कुर्सी, कपडाबाट ट्राइपोड बनाएकी छन्।शिक्षिकाको यस

मदिरा बिक्री गर्ने तीन जना प्रहरीको नियन्त्रणमा

डेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले जाँच गर्ने क्रममा डडेल्धुरा सदरमुकामबाट दुई जनालाई पक्राउ गरेको हो । अमरगढी नगरपालिका–५ कीर्तिपुर र तुफानडाँडा बजारबाट