#

कला/साहित्य

लालटिन कविता

-राधा बास्तोला-सिक्किम भारत दुनियाँ ले हेर्ने नजर अलगअलग भा छ अरे। हात धुएर सारा दुनियाँ उन्कै पछि लाग्छ अरे । आफू लाई परिवर्तन गर्नु त्यो चाहिँ माहान काम हो । के पाउछौ खै तिमिले तर बयान फेर्दै हिड्छौ अरे । जब बज्छ फोन को घण्टी झस्कन्छ मन तेसै तेसै । उन्कै फोन पो आको हो

“” सुत्रकथा:-दाईजो “” * पुष्प अार.जे *

बिवाह गरि छोरी पठायो उस्ले। पर्सिपल्ट छोरी भेट्न आउनु भन्ने खबर आयो। त्यहाँ पुग्दा शव देखी अचेत भई ढले बा-अामा किनकी उनिहरुले भने जति दाईजो दिन सकेका थिएन्।।

नारी-सिन्धु अविरल

लालटिन कबिता:- नारी फुल नारी धरती नारी जुन धेरै पहिले देखि सुनिएका यी नारीका उपमाहरु तर, आज मात्र बुझ्दैछु यिनको अर्थ पिडा दमन सहि दिदा “धरती” रे दया,माया, ममता सबै पोखिदिदा “जुन “रे अनि आफू खुशी टिप्न लुछ्न पाउँदा टिप्ने लुछ्नेहरुले दिएको नाम “फुल “रे हामी नारीहरु, यिनै उपमामा रमाइरह्यौ भने अझ गरिरहनेछन शोषण गरिरहनेछन

देश को काट्टो – पुष्प अार.जे

“”लालटिन कबिता:- देशलाई चारैतिर बाट संकट को भूमरीमा परि काला भएनी गोरा झै, अनपढ् भए नि विद्धान झैं अाफ्नै स्वार्थका लागि लागाउदै छन् पिण्ड का भागहरु।   प्रत्येक दिन गरिने श्राद्ध झै गरिरहेछन् भाग बन्डा यो तेरो यो मेरो भन्दै आफ्नो मर्यादा बिर्सेर कहिले बाबा का अगी त कहिले बिदेशी प्रमुख का अगि अाफु सगै

गजल-आधिपत्य -राजकुमार खड्गा

 ऊ गैह्र कानुनी अनुसार हुदाँ थिचोमा छु उसकै सरकार हुदाँ  विभेद पीडित र शोषित छु म अधिकार विनाको राजकुमार हुदाँ अलिकतिले कूरा घुमा’काछन याँ वेहोसी कै हातमा तरवार हुदाँ शोषण र दमन चल्छ अझ उसकै उसकै पास डाँडु पन्यूँ अचार हुदाँ