#

कला/साहित्य

पागल बाटो कि म?

जोत्साना गौतम – झापा बुधबारे ४२ फिट चौडाइ भएको त्यो बाटो नि आज सागुरो भएछ जब सडक दुर्घटनाले हावामा विष फैलाएछ बिहान घर बाट हिंडेको छोरो बेलुका फर्किन्छ फर्किन्न थाहा हुन्न बाटोमा हिढ्डै गर्दा पछाडि बाट आएको टिपर यमराज बन्छ ठहर हुन्छ यहाँ एउटा ठाउँ बाट अर्को ठाउँ पुर्याउने माध्यम काल भएछ चिसो हावा आज

नब प्रतिभावान लाेक गायक कृष्ण पान्डे क्षेत्रीकाे पहिलाे लाेक काेशेली ‘रैछ रुनलाई’सार्बजनिक।(भिडियाे सहित)

नब प्रतिभावान् गायक कृष्ण पान्डे क्षेत्रीकाे प्रथम लाेक दाेहाेरी गित ‘रैछ रुनलाई’ म्युजिक नेपालकाे यु-ट्युब च्यानल मार्फत सार्बजनिक भयकाे छ।केारियाकाे ४ बर्स १० महिने कार्यकाल सकेर केहीदिन अगाडी नेपाल फर्कियपछि अन्तिम तयारीमा रहेकाे उक्त म्युजिक भिडियाे उनले बजारमा ल्यायका हुन।साे गितमा गायिका बन्दना पान्डेले उनलाई स्वरमा साथ दियकी छन |जीवन भण्डारीको शब्द र संगीत रहेको

कविता – मेरा बा र म

बाको नाम जान्ने मान्छेले राखे केशवराज हुनगयो आफ्नो चैँ चोकराज हुनगयो भन्न पनि लाज हुनगयो पत्याउँदैनन् देख्नेले तर २६ वर्ष जेठा छन् बाउ चैँ खुद मेरै बाउ हुन् तर म भन्दा केटा छन् च्यवनप्रास ग्लुकोजको स्वाद जानेनन् ढिँडो खाएर हुर्किए कति मोटो हाम्रो नानी हजुरबा हजुरआमा फुर्किए मैले खानपाएँ अनेक–अनेक तर भोकै हुर्केजस्तो भएँ दिनैपिच्छे

चुरचुर र चिरविर गर्दै कुरा गर्ने भँगेराभँगेरी खोइ ?

रङ्गेली/ कुरा गर्छन कसरी, भँगेरा र भँगेरी चुरचुर गर्छ भँगेरो,चिरविर गर्छे भँगेरी…. राष्ट्र कवि माधवप्रसाद घिमिरेको कविता विद्यालयमा पहिलो पटक सुनेपछि भँगेराभँगेरी साँच्चै कुरा गर्छन ! रङ्गेली नगरपालीकाका सन्तोष बस्नेतलाई कौतुहलता जागेको थियो । उनको बाल्यकालको कौतुहल्ता त मेटिएन तर, आजकाल घर-आँगन र छानाभरि उफ्रने भँगेरभँगरी नदेख्दा खल्लो लाग्ने बताउछन् । बस्नेत मात्र होइन केहि

स्याङ्गजामा एकल डान्सिङ्ग च्याम्पियन प्रतियाेगिता हुदै

निहारिका फ़िल्मस प्रा.ली र सप्तक संगित बिधालयको आयोजनामा स्याङ्गजामा एकल नृत्य प्रतियोगिता हुदैछ । स्याङ्गजाका बिभिन्न ५ ठाउँबाट अडिसन लिईने उक्त प्रतियाेगितामा ईच्छुक नाचमा रुचिहुनेहरुलाई अाबेदन दिन अायाजकले अाह्वान गरेकेा छ।जसकाे नगद पुरस्कार क्रमश प्रथमको १ लाख , द्तियको ५० हज़ार , तृतियकाे २५ हज़ार लगायत बिभिन्न गिफ़्ट उपहार हरु राखिएको छ । कार्यक्रमकाे पहिलो

भारतीय रियालिटी शो सारेगमपमा यसरी तहल्का मच्चाइन् नेपाली दृष्टिबिहीन गायिका मेनुका पौड्यालले

नेपाली रियालिटी शो नेपाल आइडलको पहिलो संस्करणबाट बाहिरिएकी मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन् । नेपालमा पहिलो पटक सारेगमपको अडिसन भएको थियो जसमा उनी चुनिएकी थिइन् । जि टिभीबाट प्रशारण भएको उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ मा आफ्नो प्रस्तुती दिएपछि मेघा अडिसनको लागि छनौट भएकी

अरुणकला साहित्य समाज भाेजपुरकाे अायाजनामा नाटक “जन्म भूमि ” मञ्चन

भाेजपुर,याकु।अरुणकला साहित्य समाज भाेजपुरकाे अायाजनामा नाटक “जन्म भूमि ” प्रर्दशन तथा लाेक दाेहाेरी गायन प्रतियोगिता सम्पन्न भएकाे छ,उक्त कार्यक्रम अनिस ढकालकाे सभापतित्व तथा अरुण गाँउपालिकाकि उपध्यक्ष बिनिता ढकालकाे प्रमुख अातिथ्यमा विश्वप्रेमी माध्यामिक बिद्यालय याकुमा कार्तिक १८ गतेमा सम्पन्न भएकाे हाे , कार्यक्रम दिलकुमारी ढकालकाे सुन्दर तथा कलात्मक उदघाेषणमा सम्पन्न भएको थियौं । लाेक गीत गायन

झापाली गायिका अस्मिता अधिकारीलाइ जिताउन सामाजिक सञ्जालमा अभियान, गीता अधिकारी पनि अस्मिताका पक्षमा

दमक/दमक झापा कमलगाँउपालिकाकी अस्मिता अधिकारी नेपालइ आइडल २ को टप ८ मा पुगेकीछन् । उनले आफुलाइ उपाधिको होडमा बलियो प्रतिस्पर्धिको रुपमा उभ्याइएकीछन् । उनको गृहजिल्ला झापामा उनको पक्षमा समर्थन जुटाउनका लागि सामाजिक सञ्जालहरुमा अभियान चल्न थालेको छ । स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखदेखि लिएर सामाजिक संघसंस्थाहरु समेत उनको पक्षमा उभिएकाछन् । कमल गाँउपालिका अध्यक्ष मेनुका

प्रिय युवा !

प्रिय युवा ! जब तिम्रा आंखाहरु राता राता भएर दुश्मन तिर हेर्छन मुठ्ठीहरु कसिन्छन स्वासको गति बढ्छ जोड जोडले चिच्याछौं मानौ तिमी विस्फोट हुनै लागेको ज्वालामुखी जस्तो हुन्छौ र हुंकार गर्छौ गर्जिन्छन तिम्रा गर्जनहरु ओ हो ! कति सुन्दर इंतिहासका पानामा कैद हुने झुपडिहरुले शलाम ठोक्ने दुखिहरुले सम्मान गर्ने तिम्रो सुन्दरता जनताहरुको बिचमा प्रतिबिम्बित हुन

भारत आसामकी गायिकाले गाइन् यसरी नेपाली गीत(भीडियो)

बिष्णुप्रसाद पोखरेल दमक/आसाम गुवाटीकी नेपाली मुलकी गायिका सुस्मिता शर्मा नेपाली भाषा र सस्कृतीलाइ जोगाउन लागि परेकीछन् । उनले थुप्रै गीतहरु गाएकीछन् । ब्यवसायीक रुपमा ३ बर्षदेखि गीत गाउदै आएकी उनले ५ बर्ष क्लासिकल संगीत समेत सिकेकीछन् । उनि पहिला सानामा डान्सर रहेकी थिइन । उनि डान्स गर्थिन । तर अहिले उनको परिचय फेरिएको छ ।