#

अर्थ/बजार

दमक उद्योग बाणिज्य संघको पहलले नीजि बैकहरुको मनपरि रोकिने भयो

६ चैत । बैकहरुले मनखुसि ब्याजदर बढाएर जनताको ढाड सेकेको बिषयमा दमक उद्योग बाणिज्य संघले आवाज उठाएपछि यसमा नेपाल राष्ट्र बैकको ध्यान केन्द्रित भएको पाईएको छ । राष्ट्र बैकले यस्तो कार्य रोक्नका लागि कसरत शुरु गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको उन्मुक्तिलाई अब भने नेपाल राष्ट्र बैंकले नियन्त्रण गर्ने संकेत देखाएको छ ।

दमकका ब्यवसायि बैकबाट लुटिएपछि संघले सुन्यो यसरी ब्यापारीको पीडा

बिष्णुप्रसाद पोखरेल दमक/ बैकबाट ऋण लिएर आफ्नो ब्यापार ब्यवसाय गर्दै आएका र आफ्नो ब्यवहार टार्दै आएका ब्यापारीहरुलाइ दमकका बैकहरुले महिनामा ३ पटकसम्म ब्याज बृद्धि गरि मानसिक तनाव दिइरहेको पाईएको छ । ७ देखि आड प्रतिशतमा सम्झौता गरि ऋण लिएका ब्यापारीहरुलाइ हप्तैपिच्छे फोन गरेर ब्याज बढ्यो भन्दै १३ प्रतिशतसम्म पुर्याएपछि ब्यापारीहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेको पाईएको

एनसेल कर प्रकरणमा नयाँ खुलासा-अर्थमन्त्रीले खोले प्रधानमन्त्रीको पोल

उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले एनसेल कर प्रकरणबारे नयाँ खुलासा गरेका छन् । मन्त्री महरालेले एनसेलले प्रधानमन्त्रीको कार्यालयलाई पत्र लेखेको खुलासा गरेका हुन्र । ब्यबस्थापिका संसदको लेखा समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री महराले एनसेलले प्रमको कार्यालयलाई पत्र लेखेको र सोहि पत्रको आधारमा प्रधानमन्त्रीको ठाडो निर्देशनमा मन्त्रिपरिषदमा यस बारे छलफल भएको बताएका

होशियार दमकमा यसरी हुदैछ उपभोक्तामाथि खेलवाड

बिष्णुप्रसाद पोखरेल दमक । झापा जिल्लामा ठूलासाना पसल र डिर्पाटमेन्टल स्टोरहरुमा नै दैनिक उपभोग्य मिति समाप्त भएका तथा कुनै प्रकारका लेवल टाँस नगरिएका खाद्य सामाग्रिहरु बिक्रि बितरण भइरहेकाले यसलाइ रोक्न चुनौती भएको बताईएको छ । उपभोक्ता जाँदा त्यहि सामान बिक्रि गर्ने र अनुगमनमा सरकारी कर्मचारीहरुपुग्दा फ्याक्नका लागि राखिएको भन्दै पन्छने गरेको भन्दै यसले समस्या उत्पन्न

लूइटेल दाजूभाइले शुरु गरे इलोक्ट्रोनिक्स पसल

दमक/रमेश लुइटेल र नेत्र लुइटेल दमकमा अब नौलो नाम होइन । सानै उमेरदेखि ब्यापार ब्यवसायमा संलग्न रहेर दमकमा छुट्टै पहिचान स्थापित गरेका उनिहरु बिगत एकदशक अघिदेखि दमकमा ब्यवसायिक क्षेत्रमा जम्दै आएकाछन् । साइवर ब्यवसायबाट नेश्नल ट्रड एण्ड कम्यूटर सप्लायर्ष खोलेका उनिहरुले नयाँ पहिचानका साथ फेरि नेशनल इलोक्ट्रोनिक्स पसल शुरु गरेकाछन् । जागरिला युवा ब्यवसायिको पहिचान बनाएका

गौरादह बाणिज्य संघमा काफ्लेको दर्बिलो उम्मेदवारी

झापाको गौरादह स्थित गौरादह उद्योग बाणिज्यसंघको आसन्न फागुनमा हुन गइरहेको निर्वाचनकालागि नेकपा एमालेले  अफ्नो आधिकारी उम्मेद्धार घोषणा गरेका छन् । एमालेले गौरदहमा पत्रकार सम्मेलन मार्फत डिल्लीराम काफ्लेको अध्यक्षतमा पदाधिकारी र सदस्य सहितको १५ सदस्यिय कार्यसमितिको घोषणा गरेको हो । घोषित कार्यसमितिको प्रथम उपाध्यक्षमा नरेन्द्र कार्की, द्धितीय उपाध्यक्षमा भरत फ्युयाल, महासचिवमा निर्मल बाँस्तोला, कोषाध्यक्ष, दिल बहादुर

दर्ता नगरेरै करोडौंको कारोबार, कसले दियो अधिकार ?

८ माघ । बाजुरा जिल्लामा अवैध सहकारी संस्थाको नाममा लाखौंको कारोवार सञ्चालन गरेको रहस्य बाहिर आएको छ । मार्तडीस्थित केही व्यापारी र प्रतिष्ठित व्यक्तिहरू मिलेर सहकारीका नाममा लाखौंको रकम संकलन गर्ने गरेको रहस्य बाहिर आएको हो । सहकारी संस्था दर्ता नगरी कुनै कारोबार गर्न नमिल्ने प्रावधान भएपनि बिगत १० महिनादेखि लाखौं रकम संकलन गर्ने गरेको

नेप्सेमा लगातार दोहोरो अंकको सुधार,कारोबारमा पनि बढोत्तरी

नेपाल स्टक एक्सचेन्जमा लगातार दोहोरो अंकको सुधार देखिएको छ । सोमबार साढे एघार अंकले बढेको बजार मंगलबार झण्डै अठार अंकले बढेको छ भने कारोबार रकममा समेत बढोत्तरी आएको छ । बजार खुलेदेखिनै निरन्तर उकालो लागेको नेप्से १७.९३ अंकले बढेर १४७६.९० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत एघार करोड बढीले बढेको छ

होटल बाराही अन्तर्राष्ट्रिय सूचीमा

चितवन, २२ पुस । चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल बन्द भएपछि उच्चस्तरका पर्यटक नभित्रिने हुन् कि भन्ने चिन्ता भइरहेका बेला यहाँको एक होटल जिम्मेवार पर्यटन व्यवसाय गर्न सफल भएकामा अन्तर्राष्ट्रिय सूचीकरणमा परेको छ । अमेरिकी न्युज पोर्टल ‘सिएनएन’ले भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई पुनःजागृत गर्न भूमिका खेल्न सक्ने भन्दै नेपालका पाँच बुटिक (साना) होटलको सूचीकरण गरेको

सेञ्चुरी बैंक घोटालाका संदिग्ध पक्राउ

इटहरी, २० पुस । धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो । सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै धरान प्रहरीले