#

अर्थ/बजार

सुनको भाउ घट्यो, कारोबार नहुँदा सुनचाँदी बजार सुनसान

काठमाण्डाै – आज सुनको भाउ घटेको छ । हिजो र अस्ति तोलाको ९१ हजार तीन सय रुपैयाँका कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ तोलाको ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ । हिजो र अस्ति कायम भएको ९१ हजार तीन

मूल्य आकाशिएपछि सुनसान बन्यो सुनचाँदी बजार

काठमाडौं । सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुचनाँदी बजार सुनसान बनेको छ । सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९०

हेर्नुहोस सुनचाँदीको भाउ, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।

सुनकाे भाउ अहिलेसम्मकै महँगाे

काठमाण्डाै – कोरोना महामारीकाे कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतबार अप्रत्याशित रुपमा बढेको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ भने त्यही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार आठ सय ६० निर्धारण गरिएको छ । यसअघि शुक्रबार छापावाल सुनकाे मूल्य प्रतिताेला

सार्वजनिक यातायात व्यवसायी किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य

काठमाडौं – सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन् । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

यमाहाको आर १५ भी ३ मोटरसाइकलमा छुट

यमाहा ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले लकडाउनमा यमाहा मोटरसाइकल खरिद गर्दा ४ आकर्षक छुट दिने घोषणा गरेको छ । कम्पनीले बुधबार आकर्षक स्किम सार्वजनिक गर्दै यमाहा आर १५ भी ३ को मोटरसाइकल खरिदमा ४ वटा छुटको सुविधा ल्याएको हो । नयाँ स्किमअन्तर्गत अब ग्राहकले यमाहा आर १५ भी ३ मोटरसाइकल खरिद गर्दा

घरभाडा छुट दिने १७ घरबेटी सम्मानित

वालिङ – लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान पत्रद्वारा सम्मान गरिएको सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बताए । “लकडाउनका समयमा दैनिक गुजारा गर्ने अति

यस्तो छ आजको सुनको मुल्य

हिजो बुधबार नयाँ रेकर्ड बनाएको सुनको मुल्य आज बिहीबार भने यथावत रहेको छ । हिजो छापावाला सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै , तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी

सुनको भाउ अहिलेसम्मकै महंगो, तोलाको कति पुग्याे ?

काठमाडौँ । नेपालमा लकडाउन खुकुलो भएसँगै सुनको भाउमा भारी उतारचढाव भएको छ । आज (बुधबार) छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ६६५ रुपैयाँमा कारोबार

सुनको भाउ तोलामा ९१ हजार, अझै बढ्न सक्ने

काठमाण्डाै – सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् । हिजो अहिलेसम्मै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ । हिजो सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै महंगो हो । अस्ति आइतबारको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यसको