#

अर्थ/बजार

सुनको व्यापार शून्य, बेच्नेहरु बढ्दै

काठमाण्डौ- काठमाण्डौको भगवानपाउ नजिकै राजेन्द्र सदाशंकरको सुनचाँदी पसल छ । उहाँले सुनचाँदी व्यापार गर्न थालेको ८ वर्ष भयो । लकडाउन अघिसम्म व्यापार राम्रो थियो, कमाई पनि सन्तोषजनक नै थियो । तर लकडाउनपछि व्यापार हुन छोड्यो । तीन महिना बन्द गरेको पसल खोल्न थालेको केही दिन भयोे । तर पसल खोलेदेखि अहिलेसम्म सुन किन्नका लागि कोही

ट्रक अलैँची र चिया मेची पुलमा अलपत्र

काँकडभिट्टा – पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातकाे लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र परेकाे छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् । रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन

कोरोना भाइरसका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई प्रोत्साहन दिइने अर्थमन्त्री खतिवडाको भनाई

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री खतिवडाले यस्तो बताउनु भएको हो । वहाँले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय

भारतद्वारा निर्यातमा अवरोध , मेची पुलमा रोकिए मालबाहक ट्रक

काँकडभिट्टा: भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको छ । लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन पाएको छैन । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैनले भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार

बजुलीको नयाँ महशुल सार्वजनिक (महसुल दरसहित)

काठमाडौं, ४ असार । बिजुलीको महसुलमा ४० प्रतिशतसम्म घटाउने निर्णय गर्दै विद्युत् नियमन आयोगले मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क गर्नेसम्मको नयाँ नियम लागू गरेको छ । आयोगले विद्युत् महसुल सम्बन्धमा व्यापक हेरफेर गर्दैै निःशुल्क बिजुली उपलब्ध गराउने निर्णय गरेको हो । असार महिनाको खपतदेखि लागू हुने गरी विद्युत्को नयाँ महसुल दर निर्धारण गर्दै १० युनिटसम्म

झापामा घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सर्वे शुरु

सन्तोष शर्मा/ झापाको कनकाई नगरपालिका–२ स्थित निर्माणाधीन कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सर्वे शुरु गरेको छ । संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि अर्थ मन्त्रालयले रु दुई करोड उपलब्ध गराएपछि पाइपलाइन निर्माणका लागि सर्वे शुरु गरिएको संस्थाका प्रबन्ध निर्देशक दीपक चापागाईंले जानकारी दिनुभयो । “पहिलो चरणमा एक हजार घरमा पाइपबाट ग्यास

दमकमा भोलिदेखि व्यापार व्यवसाय साँझ ५ बजे सम्म संचालन गर्न पाइने

दमक। झापाको दमकमा भोलिदेखि व्यापार व्यवसाय साँझ ५ बजे सम्म संचालन गर्न पाइने भएको छ । बाणिज्य संघले विज्ञप्ती मार्फत भोलिबाट लागु हुनेगरि सरकारले तोकेका व्यापार व्यवसाय संचालन गर्न साँझ ५ बजे सम्मको समय तोकेको हो । आजसम्म पसलहरु दैनिक विहान ८ बजे देखी दिउँसो २ बजे सम्म मात्र संचालन हुँदै आएका थिए । उसले

आज यस्तो छ सुन चाँदीको भाउ

काठमाडौं । आज असार २ गते (मंगलबार) सुन-चाँदीको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ७ सय तथा तेजावी सुन ८९ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । सोमबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो । महासंघको तालिका अनुसार आज सुनसँगै चाँदीको भाउ पनि स्थिर

सुन फिर्ता बिक्री गर्नेको घुँइचो लाग्नसक्ने

हरिशरण न्यौपाने/ काठमाडौ । हरेक क्षेत्रले राहतको आशा गरिरहेका बेला सुनचाँदी व्यवसायीले संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको माग गरेका छन् । मूल्यवृद्धिका कारण बजारमा सुनको फिर्ता बिक्री गर्नेको घुँइचो लाग्नसक्ने भन्दै सहजीकरण गरिदिन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । कोरोना महामारीको कारण जारी रहेको लकडाउनले गर्दा बन्द भएका

आर्थिक वर्ष २०७७।७८ को लागि प्रदेश १ सरकारको ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७।७८ को लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक बजेटमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत रकम विनियोजन गरिएको छ ।