#

मनोरञ्जन

सुशान्त आत्महत्या प्रकरणः शंकाको घेरामा सलमान खानदेखि रिया चक्रावर्तीसम्म

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यासँगै बलिउडमा अनेक शंका–उपशंका सुरु भएको छ । केही कलाकारले राम्रा फिल्ममा अवसर नपाएका कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको प्रतिक्रिया दिइरहेका छन् । केहीले यो व्यक्तिगत विषय भएको भन्दै हल्का टिप्पणी नगर्न आग्रह गरेका छन् । यसैबीच रिया चक्रावर्तीविरुद्ध सुशान्त सिंहलाई आत्महत्या गर्नका लागि बाध्य पारेको आरोपमा शनिबार बिहार

सुशान्त सिंह राजपूतको एकपछि अर्को फिल्म खोस्ने अभिनेता को हो ?

अघिल्लो साता मुम्बईमा आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतलाई त्यस्तो निर्णय लिन बाध्य बनाउने व्यक्तिहरू को थिए भन्ने विषयमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा प्रहरीले बलिउडमा व्याप्त नातावादको कोणबाट समेत अनुसन्धान गरिरहेको छ । सलमान खान, शेखर कपूर, आदित्य चोपडा, कंगना रनावत, मुकेश भट्ट र करण जोहर लगायतका मानिससँग प्रहरीले सोधपुछ

सलमानले प्रशंसकलाई गरे अपिलः यो मुश्किल घडीमा सुशान्तका प्रशंसक– परिवारलाई साथ दिनुहोस्

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि कोही मानिसहरु दुःख व्यक्त गरिरहेका छन् भने कोही बलिउडको एउटा तप्कामाथि निशाना साँधिरहेका छन् । यतिबेला नायक सलमान खानले पनि ट्रोलको सामना गरिरहेका छन् । अब सलमानले सोसल मिडियामा सुशान्तको विषयमा प्रतिक्रिया दिएका छन् । सलमानले प्रशंसकलाई गरे अपिलः सलमान खानले एक ट्वीट गरेर आफ्ना सबै प्रशंसकलाई सुशान्तका परिवारलाई

नातावादको बहससँगै घटे आलियाका फलोअर

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा मानसिक स्वास्थ्य समस्या, नातावाद र सिण्डिकेटलाई लिएर बहस चर्किएसँगै केही कलाकारहरूले आलोचना खेपिरहेका छन् । अभिनेत्री आलिया भट्ट, सलमान खान, सोनम कपुर र करण जोहरलगायत कलाकारहरूले नातावाद बहसको चर्को सामना गरिरहेका छन् । नातावादको बहस चर्किएसँगै उनीहरूको सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा फलोअरको संख्या घट्दो छ । अभिनेता राजपुतले आत्महत्या

पल, बले र सुधिरसँग रियाशाको रोमान्स

काठमाडौं । पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन् । बन्दाबन्दी खुकुलो भएपछि निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियो केही दिन पहिले छायाँकन गरिएको हो । पल, बले र रियाशासँगै टिकटकका हिट व्यक्ति सुधिर श्रेष्ठको भिडियोमा अभिनय रहेको छ । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलीका एरेन्ज रहेको गीतमा मेलिना

सुशान्त सिंह राजपूतका कारण निशानमा परेका करण जोहरले किन गरे होलान् यस्तो ?

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड जगत् निकै तात्तिएको छ । उनले आत्महत्या गरेपछि मानिसहरु फिल्म निर्मातामाथि रिस पोखिरहेका छन् । यतिबेला परिवारवाद र नातावादको विषयमा सबैभन्दा धेरै रिस बलिउड निर्माता करण जोहरमाथि पोखिएको छ । ट्वीटरमा ‘अनफलो करण जोहर’ ट्रेन्ड पनि भयो तर अब करण जोहरले पनि त्यस्तै कदम उठाएका छन् । करण

सलमान र करणको फिल्म बहिष्कार अभियानः २५ लाख बढीले साइन गरे अनलाइन याचिका

सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा नातावादको विषयमा बहस सुरु भएको छ । सुशान्तका प्रशंसक मात्रै होइन, फिल्मी उद्योगका थुप्रैले इनसाइडर–आउटसाइडरको मुद्दा उठाएका छन् । यसै बहसबीच करण जोहर र सलमान खानसहित ठूलो निर्माण कम्पनी सुशान्तका प्रशंसकको निशानामा परेका छन् । प्रशंसकका अनुसार नातावाद र पक्षपातका कारण सुशान्तले फिल्मी क्षेत्रमा काम पाउन कम भएको थियो

सुशान्तले आत्मह-त्या गर्न हुन्छ भने मैले किन हुदैन भन्दै अस्ताए १४ वर्षीय बालक

आइतबार अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेपछि उनका सहकर्मी साथी, परिवार तथा फ्यान बिक्षिप्त बने । बलिउडकर्मीका साथै टेलिभिजनका कलाकार, खेलप्रेमी तथा राजनीतिज्ञले समेत उनको मृ तआत्माको शान्तिको कामना गरे । उनको मृत्युको खबरले बिक्षिप्त बनेका एक बालकले आ त्मह त्या गरेको खबर आएको छ । भारतीय मिडिया पिंकभिल्लाको अनुसार १० कक्षामा पढ्ने

सुशान्त सिंहको आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी भाउजुको निधन

बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको निधन भएको छ । सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । काकाका छोराकी श्रीमतीको मृत्युः सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् । स्रोतका अनुसार सुशान्तको मृत्युको खबरले उनी असाध्यै

सुशान्त सिंहको अन्तिम संस्कारमा सुनिल शेट्टी, विवेक ओबरोयदेखि श्रद्धा–कृतिको उपस्थिती

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मुम्बइको विले पार्ले श्मशान घाटमा अन्तिम संस्कार गरियो । उनलाई बुवा केके सिंह र दिदीहरुले दागबत्ती दिए । यतिबेला उनका काकाका छोरा सांसद निरज सिंह बबूलको पनि उपस्थिती रह्यो । अन्तिम संस्कारमा नायिका कृति सेनन, श्रद्धा कपुर, नायक राजकुमार राव, सुनिल शेट्टी, विवेक ओबरोय, वरुण शर्मा, अर्जुन बिजलानी र थुप्रै