#

मनोरञ्जन

सडकमै ‘टपलेस’

मेरिकी शहर न्युयोर्कको व्यस्त सडकमा एउटी मोडल टपलेस भएर हिँडिन् । यसरी दिनदहाडै छाती खुल्ला पारेर किन हिँडेको ? भनी अरूहरूले सोध्दा उनले भनिन्, ‘लैंगिक समानताका लागि ।’ महिला अधिकारका पक्षमा यस खालको गतिविधि गर्ने मोडल हुन्, २३ वर्षीया इमली ब्लुम । ‘फ्री द निप्पल’ नामक अभियानलाई टेवा पुग्ने गरी उनले त्यसरी स्तन देखाएर सडकमा

प्रियंका सम्मानित हुने

बलिउड अभिनेत्री प्रियंका चोपडालाई अर्को खुशीको खबर आएको छ । टेलिफिल्मबाट सबैभन्दा बढी पैसा कमाउने भारतीय अभिनेत्रीका रूपमा फोब्र्स म्यागजिनले उनलाई हालसालै मान्यता दिएको थियो । त्यसअघि नै उनी सबैभन्दा बढी कमाउने भारतीय अभिनेत्रीमा दरिसकेकी थिइन् । यस्तोमा उनलाई एउटा अन्तर्राष्ट्रिय म्यागजिनले अवार्ड दिने भएपछि उनको खुशी थपिएको छ । प्रियंकालाई आगामी अक्टोबरमा इनस्टाइल म्यागजिनले

सौगात–सृष्टि ‘अफेयर’

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच अफेयर चलिरहेको हल्लाले यतिबेला फिल्मवृत्त तातेको छ । पोखरामा एक फिल्मको सुटिङ सेटमै सौगातलाई भेट्न सृष्टि पुगेको खबरसमेत बाहिरिएको थियो । आइतवार फिल्म ‘झुम्की’ हेर्न उनीहरू राजधानीको कुमारी हलमा सँगै भेटिएपछि अफेयर चर्चा झन् चुलिएको छ । फिल्म ‘गाजलु’बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री हुन्, सृष्टि । केही महिनाअघि

दयाहाङ राईले केकीलाई भगाए

काठमाडौ / सिन्धुलीमाडी नगरपालिका–५ जमुनाटारमा बुधबार बिहानैदेखि ठूलो खैलाबैला सुरु भयो । छिमेकी गाउँ निबुवाटारबाट कसैले केटी भगाएर ल्याएको खबर टोल छिमेकमा फैलिएको थियो । बीपी राजमार्गबाट झन्डै तीन किमि मात्रै भित्र रहेको यो चुरेक्षेत्रको चुरो कुरोचाहिँ के थियो भने अभिनेता दयाहाङ राईले अभिनेत्री केकी अधिकारीलाई भगाएर साथीको घरमा लुकाउन ल्याएका थिए । छिनभरमै भगौटा

बलिउड नायिका उर्बसी नेपाल अाउदै

काठमाडौं । पछिल्लो समय बलिउडका कलाकारहरुको नेपाल आगमन बढ्दो छ । यसै क्रममा बलिउड अभिनेत्री उर्बसी रौटेला यही असोज १४ गते बिहान काठमाडौं आउँदैछिन् ।युहान इन्टरनेशनल इभेन्टस्को निम्तामा उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् । युहान इन्टरनेशनल इभेन्टसले सोही दिन बेलुकी पख ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’ आयोजना गर्दैछ । राजधानीका त्रिपुरेश्वर

कुछ कुछ हो ता है’ की ‘फुच्ची’ २८ वर्षमा

बलिउडका बादशाह साहरुख खान अभिनित फिल्म ‘कुछ कुछ होता है’ मा अभिनय गर्ने एक बालिकालाई सायदै कसैले बिर्सिएका होलान्। साहरुख खानको छोरीको भुमिका निर्वाह गर्ने ती फुच्चीको नाम हो, सना सइद। जसको जन्म सन् १९८८ मा भएको थियो। उनी गत बिहिबार २८ वर्षमा प्रवेश गरेकी छिन्। उनले यसै अवसरमा आफ्नो नयाँ फोटो पनि सार्वजनिक गरेकी

प्रेमीसँग चुम्बन गर्दै बिहेको घोषणा

चलचित्र ‘हाउसफूल ३’मा अभिनय गरेकी नायिका हुन्, लीजा हेडन । उनै लीजाले अब आफ्ना प्रेमीसँग बिहे गर्न लागेको जानकारी अनौठो तरिकाले दिएकी छिन् । यूकेमा बस्दै आएका व्यापारी डिनो लालवानीसँग लीजाले बिहे गर्न लागेकी हुन् । उनले डिनोसँग चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी छिन् र लेखेकी छिन्-‘ म उनीसँग बिहे गर्न जाँदैछु ।’ विमानस्थलमा

धम्कीपछि भारत छाडे पाकिस्तानी कलाकार फवादले

उरी आक्रामणपछि एमएनएस पार्टीले पाकिस्तानी कलाकारलाई भारत छाड्न चेतावनी दिएको थियो । पाकिस्तानी कलाकारले भारत नछाडेको खण्डमा जुनसुकै कारवाही गर्ने चेतावनी एमएनएसले दिएको थियो । यसले भारतमा रहेर बलिउडमा काम गर्दै आएका कलाकारलाई समस्या उत्पन्न भएको थियो । यतिमात्र होइन, ती कलाकारले अभिनय गरेका चलचित्र समेत अहिले अप्ठ्यारोमा छन् । यसैविच, बलिउडमा करिअर चम्काउँदै गरेका

नायिका तथा पूर्व मिस नेपाल राणा पुना कस्मेटिककाे ब्रान्ड एम्बास्डर

काठमाडौँ, ११ असोज । पूर्व मिस नेपाल रुवि राणा पुना कस्मेटिक एन्ड ब्युटी केयर प्रालिका ब्राण्ड एम्बास्डर भएकी छन् । आफ्नो कम्पनीको व्यावसायिक प्रवद्र्धनका लागि राणालाई ‘ब्रान्ड एम्बास्डर’ घोषणा गरेको हो । उक्त कम्पनीले न्युजिल्यान्डमा बनेको ‘पुना स्किन केयर ब्रान्ड’ नाम दिइएको क्रिम नेपाली बजारमा ल्याएको छ । विभिन्न प्राकृतिक बिरुवा तथा जडीबुटी लगायतको मिश्रणबाट

लालटिन’ को पोस्टर सार्वजनिक

आश्विन ११, २०७३- निर्देशक देवकुमार श्रेष्ठद्वारा निर्देशित दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी अभिनित चलचित्र ‘लालटिन’ को पोस्टर सार्वजनिक भएको छ तर पोस्टर सार्वजनिक भएकै दिन उक्त पोस्टर हलिउड चलचित्र ‘भान्टेज प्वाइन्ट’ को हुबहु नक्कल भन्दै सामाजिक सञ्जालमा आलोजना समेत भैरहेको छ । डिभिडीमा भ्रेँ दुई वर्षअघि निर्माण गरिएको माओत्से गुरुङद्वारा निर्देशित गुरुङ भाषाको चलचित्र