#

मनोरञ्जन

सुशान्तसिंहको अन्तिम दाहसंस्कारः बुवा र बहिनीहरुले दिए दागबत्ती

एजेन्सी : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम दाहसंस्कार गरिएको छ । सोमबार मुम्बईको विले पार्ले घाटमा उनको अन्तिम दाहसंस्कार गरिएको हो । उनलाई बुवा केके सिंह र बहिनीहरुले दागबत्ति दिएका थिए । उनको अन्तिम दाहसंस्कार क्रममा बलिउड अभिनेत्रीहरु कृति सैनन, श्रद्धा कपुर र अभिनेता राजकुमार राव, सुनिल शेट्टी, विवेक ओराँय वरुण शर्मा, अर्जुन बिजलानी र

सुशान्त सिंह राजपूतमाथि मुकेश भट्टको टिप्पणी किन विवादमा ?

३४ वर्षका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर फिल्म निर्माता मुकेश भट्टको एक टिप्पणीबारे केन्द्रीय मन्त्री बाबुल सुप्रियोले आक्रोश व्यक्त गरेका छन् । आइतबार मुकेश भट्टले एक टेलिभिजन न्यूज च्यानल टाइम्स नाउसँग कुराकानी गर्दै सुशान्तलाई लिएर उनलाई पहिले नै आत्महत्या गर्न सक्ने आशंका रहेको बताएका छन् । उनले कार्यक्रममा सुशान्तलाई ‘बेचैन आत्मा’ पनि भनेका छन्

अधुरै रह्यो नोभेम्बरमा बुहारी भित्राउने सुशान्तको बुबाको सपना

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आ त्मह त्याको खबरले दर्शक, मिडियादेखि बलिउडसम्म स्त ब्ध छ । मुम्बाई प्रहरीले उनको आ त्मह त्याबारे छानबिन गरिरहेको छ । तर, मुम्बाई प्रहरीले छानबिनका क्रममा घटना स्थलबाट कुनै सु साइड नोट नभेटिएको बताएका छन् । जसका कारण सुशान्तको आ त्मह त्या एक रहस्य नै बनिरहेको छ । यो पढ्न छुटाउनु

४ दिदीका भाइ शुशान्त सिंहको यस्तो थियो संघर्ष कथा : विहारको सानो गाउँबाट ‘धोनी’को हिरोसम्म

हिन्दी सिनेमाका उदाउँदा नायक शुशान्त सिंह राजपूतले ३४ वर्षको उमेरमा आफ्नो घरमा आत्महत्या गरेर संसारबाट विदाई भए । उनले यस्तो ठूलो कदम किन उठाए ? यो प्रश्न अनुत्तरित छ । उनको आत्महत्याको खबरले भारतमा मात्र होइन नेपालमा पनि धेरैलाई स्तब्ध बनायो । उनी सरल र मिजासिला स्वाभावका थिए । उनको जन्म सन् १९८६ मा बिहारको

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने सुशान्त सिंह राजपूतले आत्महत्या गरेकाम छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । मिडिया रिपोटएका अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् । सुशान्त सिंहको जन्म

पूर्वप्रेमीसँगको तस्बिरमा दीपिकाका पति रणबीरको यस्तो प्रतिक्रिया

एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । लकडाउनका कारण दीपिका सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । हालै उनले पूर्व प्रेमी रणवीर कपूरसँगको तस्बिर शेयर गरेकी छिन् । उनले सात वर्ष पुरानो तस्बिर शेयर गरेकी हुन् । तस्बिर फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको थियो ।

‘इन्गेजमेन्ट’ भइसकेपछि सम्बन्ध टुटेका यी बलिउड जोडी

एजेन्सी : बलिउड उद्योगमा केही चर्चित जोडीहरुको सम्बन्ध विवाहसम्म पुगेर टुटेको थियो । लामो समय प्रेम सम्बन्धमा रहेर विवाहका लागि ‘इन्गेजमेन्ट’ गरेपछि एक अर्काबाट टाढिएका केही जोडीहरुको बारेमा चर्चा गर्दैछौं । अभिषेक बच्चन र करिश्मा कपूर करिश्मा कपूर बच्चन परिवारकी बुहारी बन्नेवाली थिइन् । अभिषेक बच्चन र करिश्मा कपूरको इन्गेजमेन्ट पनि भइसकेको थियो । तर

विकिनीमा ‘बोल्ड’ आहाना (हेर्नुहोस् तस्वीर)

मुम्बई, २५ जेठ । बलिउड एक्ट्रेस आहाना कुमरा चाँडै ‘खुदा हाफिज’ नामक फिल्ममा देखिने भएकी छन् । उनले फिल्ममा एक अरब एजेण्डको भूमिका निभाएकी छन् । फिल्ममा उनले एक्शन रोल खेलेकी छन् । फिल्मको सुरुमा उनले अरबीमा कुरा गर्छिन् । यसका अलावा उनी ‘हाउ टू किल योर हसवेण्ड’ नामको चलचित्रमा पनि देखिनेछिन् । गएको वर्ष

बलिउड चर्चित गायिका नेहा कक्करको आज जन्मदिन

एजेन्सी/ आज बलिउड चर्चित गायिका नेहा कक्करको जन्मदिन परेको छ । आज अर्थात जुन ६ तारिकमा उनको जन्मदिन परेको हो । जन्म दिनमा उनलाई बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिएकी नेहा कक्कड ३२ बर्ष पुरा भएकी

अभिनेत्रीद्वारा आत्महत्या, भिडियो सुट गर्दै लगाइन् यस्तो आरोप

मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले आत्महत्या गरेकी छिन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी छिन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी हुन् । भारतीय सञ्चार माध्यम जागरणका चन्दनाको आत्महत्याको कारण उनका प्रेमी बताइएको छ । आत्महत्या गर्नुअघि चन्दनाले आफ्नो एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले