#

अन्तराष्ट्रिय

कोरोना महामारीका कारण डिभी परेका २६०० नेपाली पनि अमेरिका जान नपाउने !

काठमाडौं । अमेरिकाले हरेक वर्ष डाइभरसिटी भिषा (डिभी) खुला गर्छ । यो वर्ष पनि डिभीको रिजल्ट सार्वजनिक भइसकेको छ । तर कोरोना भाइरसको महामारीका कारण डिभी परेकाहरु पनि अमेरिका जान नपाउने भएका छन्। अमेरिकाले आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका हुन् । अमेरिकी

युद्ध र भोकमरीले गाँजेको यमनमा कोरोनाको कहर

काठमाडौं । सल्भा अलोदा अहिले पाँच वर्षकी भइन् । ठिक पाँच वर्षअघि नै यमनमा गृहयुद्ध सुरु भएको थियो । उनी कुपोषणबाट हुने मस्तिष्कको रोग सेरेब्रल एट्रफीबाट पीडित छिन् । दुई महिनाको हुँदादेखि नै उक्त रोगबाट संक्रमित बनेकी उनको यमनको त्रासदीपूर्ण अवस्थाका कारण जीवन संकटमा परेको थियो । युुद्ध, भोकमरी र कोरोना भाइरसका कारण नै यमनको

चीनले समुद्रमा थुपार्‍यो तेल, कारण यस्तो

चीनले निकै सस्तो मूल्यमा विदेशबाट तेल किनेकाले समुद्रमा ट्यांकरहरूको ट्राफिक जाम नै भएको छ । चीन अहिले अमेरिकापछि तेलको सबभन्दा ठूलो ग्राहक हो । उसले ५९ वटा जहाजमा ७ करोड ३० लाख ब्यारल तेल ल्याएको क्लिपरडेटा नामक संस्थाले जनाएको छ । त्यो भनेको पृथ्वीकै मागको तीन चौथाइ तेल हो । अहिले चीन आइपुगेका तेलका ब्यारलहरू

अन्ततः ट्रम्प गले, मास्क लगाउन भए तयार

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पनि मास्क प्रयोगका पक्षमा रहेको बताएका छन् । मास्कको प्रयोगलाई लिएर चर्को आलोचना गर्दै आएका ट्रम्पले अति भिड भएको ठाउँमा आफूले पनि मास्क लगाउने भन्दै आफू मास्कको पक्षमा रहेको बताएकाे बीबीसीले जनाएको छ । आफूले यसअघि पनि एक पटक मास्क लगाएको र त्यो मानिसहरुले देखेको ट्रम्पले बताएकाे खबरमा

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ। सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले बुधबार जानकारी दिएको छ । यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो । बेपत्ता मध्ये दुई

चीनद्वारा हङकङका लागि नयाँ सुरक्षा कानुन पारित

काठमाडौं । चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन पारित गरेको छ । बेइजिङस्थित चिनियाँ संसदले हङकङमा तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्याउन प्रतिबन्ध लगाउने राष्ट्रिय सुरक्षा कानुन सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रिय पिपुल्स कांग्रेसको स्थायी समितिले अनुमोदन गरेको कानून अनुसार कानुन उल्लंघन गरे लामो समय जेल सजाय भोग्नु पर्ने समाचार

बोइङ ७३७ म्याक्सको उडान परीक्षण शुरु

सिन्ह्वा– अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो । एफएएद्वारा जारी वक्तव्यमा बोइङ ७३७ म्याक्स बिमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख

थाइल्यान्डमा बाँदर आतंक, स्थानीयमाथि आक्रमण (भिडियो)

थाइल्यान्डको लोपबरी शहरमा हजारौं बाँदरहरूले स्थानीयमाथि आक्रमण गर्ने र सरसामान लुट्ने काम गरिरहेका छन् । उक्त शहरमा पहिलेपहिले बाँदरहरू स्वतन्त्र घुम्दा स्थानीयहरूले सहेर बस्ने गरेका थिए किनकि पर्यटकहरू आकर्षित हुन्थे र बाँदरलाई फलफूल खुवाउन र तीसँग तस्वीर खिच्न राम्रो पैसा तिर्ने गर्थे । तर लकडाउनका कारण पर्यटकहरू आउन छोडे जसले गर्दा बाँदरहरूलाई खाने सामग्रीको अभाव हुन

भारतमा टिकटकसहित ५९ मोबाइल एप्समा प्रतिबन्ध (सूचिसहित)

नयाँ दिल्ली । भारत सरकारले चिनियाँ कम्पनीको मोबाइल (एप्स) हरूमा प्रतिबन्धित लगाएको छ । चिनियाँ एप्सको सूचीमा टिकटक र यूसी ब्राउजर पनि समावेश गरिएको छ । भारतले सरकारले देशभर ५९ एप्समा प्रतिबन्धित लगाएको हो । यी मोबाइल एप्सका कारण भारतको एकता, सुरक्षा र सुरक्षामा खतरा बढेको भन्दै प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यी

कोरोनाको औषधि प्रकरण: योगगुरु रामदेवसहित पाँच जनाविरुद्ध उजुरी

काठमाडौं । बिना लाइसेन्स कोरोनाको औषधी बनाएको दाबि गरेको भन्दै भारतीय योगगुरु रामदेवसहित ५ जनाविरुद्ध उजुरी परेको छ ।योगगुरु रामदेवसहित उनीद्वारा स्थापित पतञ्जलि आयुर्वेद लिमिटेड सीईओ आचार्य बालकृष्ण, त्यसैका कर्मचारी अनुराग वार्ष्णेय, नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड रिसर्च (एनआईएमएस)का अध्यक्ष बलवीरसिंह तोमर र निर्देशक अनुरागसिंह तमोरविरुद्ध भारतको जयपुरमा उजुरी परेको हो । एक वकिलले