मुख्य खबर

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाण्डाै – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरूले आफै सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएपछि आयोगका सदस्यहरूले शुक्रबार काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै आयोगका सदस्य श्यामकुमार श्रेष्ठले नागरिकलाई सूचनाको हक भएअनुसार प्रतिवेदनमा

युवालाई स्थानीय तहमै रोजगारी दिन ‘गाउँ फर्क प्याराप्यारी अभियान’

पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि

मालपोत कार्यालय दमकका कर्मचारी राजवंशी पक्राउ

पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट गरेको आरोपमा मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। राजवंशीलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। ‘कर्मचारी राजवंशीलाई बयानका लागि नियन्त्रणमा लिएका छौं,’ डिएसपी थापाले भने, ‘त्यसपछि कानुन कारबाहीको प्रक्रिया अघि

शीतलनिवासमा राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारी अध्यक्ष प्रचण्डलाई शीतलनिवास बोलाएर छलफल गरेकी छिन् । नेकपा विवादमा राष्ट्रपतिले चासो राख्दै आएकी छिन् भने यसअघि पनि पटक पटक उनले नेताहरुलाई बोलाएर विवाद मिलाउन पहलकदमी लिँदै लिएकी थिइन् । आजको भेटवार्ता पनि विवाद समाधानको प्रयासस्वरुप भएको बताइएको छ । प्रचण्ड राष्ट्रपतिलाई भेट्न

नेबि सँघले भन्याे- उपमेयरकाे कुरामा सत्यता छैन

झापा – नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीले मेचीनगरको उपप्रमुख मीना उप्रेती सवार गाडिलाई नेविसंघका कार्यकर्ताले रोकेको स्वीकार गरेका छन् । उनले नेपाल विधार्थी संघमा आवद्ध विधार्थीले रोकेको भए पनि आगजनी गर्न खोजिएको कुरा झुटो भएको बताए । नेविसंघका सभापति उप्रेतीले आज देशभर सरकारी गाडि चलाउन रोक लगाएको बताएका छन् । हाम्रो कार्यक्रमलाई उहाँले

अन्ततः खुल्ने भयो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ । विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो । तर, अनलाइन फारम तथा

मेचीनगरका उपप्रमुख चढेको गाडी जलाउने प्रयास

झापा, १८ मङ्सिर-मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले जिकिर

२४ घण्टामा १३४३ संक्रमित थपिए, देशभर १५ हजार ७६६ सक्रिय संक्रमित

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा

थप १४२९ जनामा संक्रमण पुष्टि, १६ हजार ५४७ सक्रिय संक्रमित

बितेको २४ घण्टामा देशभर १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५६५ र पुरुष ९२५ जनासहित थप १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु

दमकल कुर्दाकुर्दै कपास उद्योग खरानी बन्यो

काठमाडौं उपत्यका बाहिरका केही सिमित शहरबाहेक अन्यत्र अहिले पनि न व्यवस्थित बसोबास नै छ न पूर्वाधार विकासको फड्को । सामान्य आपत आइपर्दा पनि अधिकांश जिल्लाका सदरमुकाममै धेरै क्षति हुने गरेको छ । मंगलबार साँझ बागलुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग पूर्णरुपमा क्षति भयो । जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका–४ उपल्ला चौरमै