मुख्य

तपाईं अविवाहित वा एक्लो हुनुहुन्छ भने शरीरमा पर्नसक्छन् यस्ता असर

सम्बन्ध र स्वास्थ्यको तालमेल एक–आपसमा उल्झिएको छ । तपाईंले धेरैजसो सुन्नुभएको होला कि विवाहपछि मानिसहरु मोटो हुन्छन् र वा पातलो हुनका लागि अविवाहित नै बस्नुपर्छ । यद्यपि, विज्ञ यो कुरा अस्विकार गर्छन् । उनीहरुका अनुसार हरेक सम्बन्ध र हरेक व्यक्तिको व्यक्तित्व भिन्न हुन्छ । विज्ञले एक्लो बस्नुका फाइदा र हानीबारे बताएका छन् । आउनुहोस्, यसबारे

बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

१० मंसिर, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापालाई पक्राउ गरेको हो । बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी खोसेर आक्रमण गत असोज २९ गते सामान्य

बुटवलमा रोमान्टिक बने मुकुन र बेनिषा

काठमाडौं । सरकारले फिल्म हल खोल्ने अनुमति नदिएपनि कति निर्माता स्थिति सामान्य भएपछि छायाँकन जाने भन्दै तयारी गनै थालेका छन् । यस्तैमा फिल्म ‘भाँडाकुटी’ युनिटले पनि अहिले चलचित्र छायाँकनको तयारी गरिरहेको छ । छायाँकनका लागि ययो युनिट अभिनेता मुकुन भुषाल र अभिनेत्री बेनिशा हमाल सहित लोकेसन हेर्न काठमाडौं बाहिर निस्किएको छ । फागुन पहिलो साताबाट

जलाउन ठिक्क पारिएको शव पोस्टमार्टम गर्न लगियो

९ मंसिर, बिराटनगर । बिराटनगरको नोबेल अस्पतालमा टाउकोको शल्यक्रिया गर्ने क्रममा केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको मृत्यु भयो । आफन्तले शव बुझेर अन्त्येष्टिका लागि घाटमा लगे । शरीरका कपडा फुकाल्ने क्रममा पेटमा सेतो टेप टाँसिएको देखियो । त्यो टेप उप्काएर हेर्दा टाँका लगाइएको थियो । आफन्तलाई यो शंकास्पद लाग्यो । जलाउन ठिक्क पारिएको

मोरङ दुर्घटनाबाट दुई जनाको मृत्यु

मोरङ बेलबारी-७ बस्ने ३७ बर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे बेलबारी-४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १-०२-०४२प ४२१६ नम्बरको मोटरसाईकल र को ३९ प ३८०१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक नविन पौडेल गम्भिर घाईते भएका थिए ।

दमकका ५५४ जनाले जिते कोरोना

दमक। झापाको दमक नगरपालिकाका कोरोना संक्रमित मध्ये ५ सय ५४ जनाले कोरोना जितेका छन् । मंगलबार सम्मको पीसीआर परीक्षणको रिपोर्टमा दमकका ९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपी ५ सय ५४ जना कोरोना मुक्त भएको नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । यो संख्या संक्रमितको ६० प्रतिशत बढी

नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले भेटिन् अध्यक्ष प्रचण्ड

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । सोमवार बिहान करीब ९ बजेतिर प्रचण्डनिवास खुमलटार पुगेर यान्छीले आधा घण्टाजति भेट गरेकी हुन् । भेटघाटमा चाडपर्वको शुभकामना आदानप्रदान, द्विपक्षीय सम्बन्ध र चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’को तेस्रो संस्करण किताबबारे छलफल

जीप दुर्घटना हुँदा आमाछोराको मृत्यु

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमवार बिहान पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु१द ४३७० नम्बरको पिकअप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनका १ वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी

चर्चामा हाँस्यश्रृंखला ‘गोलमाल’

काठमाडौं । हाँस्य श्रृंखला ‘गोलमाल’ अहिले चर्चामा छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो श्रृंखला नेत्र राउतले निर्देशन गरेका हुन् । नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएका केही श्रृंखला अन्य टेलिभिजनमा गएपछि यसले चर्चा पाएको हो । परशुराम रिजाल निर्माता रहेको श्रृखलामा हाँस्यकलाकार पवन खतिवडा ‘म्याकुरी’, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल ‘खुईली’, कमेडी च्याम्पियनबाट चर्चा

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

७ मंसिर, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साह रहेका छन् । महागढीमाई नगरपालिका–८ जोलगाभा स्थित थलही पुल नजिकै लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना.६२.प.३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको घटनटस्थलमा नै मृत्यु