![]()
दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते
![]()
केबि महरा/ काठमाडौ , नेकपा प्रचण्ड- नेपाल समुहका वरिष्ठ नेता डा. भिम रावलले निर्वाचन आयोगले पार्टी बैधानिकताका लागि आफुहरुलाई नागरिकता सहित बोलाउनुपर्ने माग राखेका छन्। आईतबार दिउँसो रिपोर्टर्स क्लबमा संचारकर्मिहरु संङ्ग कुरा गर्दै डा. रावलले नेकपामा देखिएको आन्तरिक बिबादलाई समाधान गर्न पार्टी बैधानिकताका बिषयमा टुङ्गो लगाउन निर्वाचन आयोगले यथासक्य आफुहरुलाई आयोगमा बोलाउनुपर्ने धारणा ब्यक्त गरेका
![]()
उदयपुर, फागुन-१६ गते । उदयपुर त्रियुगा नगरपालिका -५ का २५ बर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषध सहित पक्राउ गरिएको छ । आज दिउसो साढे ११ बजे सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध PHENERGAN -३० एम्पुल, NOOPHIN – ३० एम्पुल र DIAZELAB – ३० एम्पुल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ
![]()
झापा, १६ फागुन । झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ । ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्य समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) उद्घाटन गरेका हुन् । उनले आज नै कमल गाउँपालिकाको क्याम्पादेखि मङ्गलबारे जोड्ने कमल खोलामा निर्मित पुलको उद्घाटन गरे । त्यसपछि उनले आफ्नो
![]()
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका-२ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ । आइतबार मध्यान्ह गृह जिल्ला झापा पुग्नुभएका प्रधानमन्त्री ओलीले साे पुलकाे उद्घाटन गर्नुभएकाे हाे । कमल गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । साे पुल सडक डिभिजन कार्यालय
![]()
झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् । यति एयरलाइन्सको पहिलो उडानबाट उनी भद्रपुर अवतरण गरेर गृह नगर दमक आएको नेकपाका केन्द्रीय सदस्य एवम् प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं> १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं. १ का मुख्यमन्त्री सेरधन
![]()
राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको छ,
![]()
प्रधानमन्त्री केपी शर्मा ओली आज गृह नगर झापाको दमक आउँदैछन् । प्रतिनिधी सभा पुनसर््थापनापछि पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यक्रमनै आफ्नै निर्वाचन क्षेत्रमा राखेका छन् । प्रधानमन्त्री ओली भोलि बिहान ११ बजे झापाको भद्रपुर बिमानस्थलबाट सोझै आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ तर्फ आउनेछन् । सुरुमा उनले
![]()
संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ । मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले जेलमा रहेका २६ महिला
![]()
सरकारले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७ पारित गरेलगत्तै आवास निर्माणका लागि लाभग्राही पहिचानको काम सुरु भएको छ । मनसुनजन्य विपद्अन्तर्गत नेपालमा यस वर्षको बाढी र पहिरोमा परी घरबास गुमाएकाहरूलाई अनुदान दिएर पुनस्र्थापना गर्न सरकारले यो कार्यविधि ल्याएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यान्वयनमा ल्याउने यो