राष्ट्रिय खबर

ड्राइभिङ लाइसेन्सको लागि असोजको दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने भएको छ। कोरोनाका कारण बन्द भएको आवेदन पाँच महिनापछि नयाँ आवेदन खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ। नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा गरिने आवेदन सेवा बन्द गरेको थियो।

जुवाडे पतिले पत्नीलाई दाउमा लगाए, हारेपछि सामूहिक बलात्कार

भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको छ । जोनपुर जिल्लाको जफराबाद

माधव नेपालका बुबा र प्रचण्ड पत्नीलाई पनि पदक

काठमाण्डाै – संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नाै सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरिने भएकाे छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ अनुसार गएको भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले विभिन्न व्यक्तिलाई विभूषण प्रदान गर्नुहुने भएको हो । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा स्व.मङ्गलकुमार उपाध्याय

को–कोले गरे विभूषण नलिने घोषणा ?

पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो । वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको सिंहको भनाइ छ । यस्तै सायमीले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन

मेची नदीमा डुबेर महिलाको मृत्यु

झापा : मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ स्थित भट्टराई चोक डेरा गरी बस्ने पाण्डव राजवंशीको ३५ वर्षीया श्रीमती कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार राति १ बजे मेचीनगर-६ स्थित मेची डाँडा नजिकबाट भारत जान खोजेका कमलालाई नदीले बगाएको थियो। उनीसँग

संविधान दिवस : शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मौलिक हक कागजमै सीमित

काठमाण्डाै – संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा नेपाल र विदेशमा रहेका नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम हुँदैछ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका

पथरीको सेल्फी रोडमा यौन क्रियाकलाप गर्ने एकजोडी पक्राउ

पथरी । पथरी शनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई प्रहरीले पक्राउ परेको छ । गत भदौ ३० गते अपरान्ह साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो

रोकिएका श्रमिक कोरिया लैजान यस्तो छ तयारी

काठमाडौं, ३ असोज । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुई वटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग

बसको ठक्करले मोटरसाइकलचालकको मृत्यु

जिल्लाको भीमेश्वर नगरपालिका–७ स्थित मकैबारीमा बसको ठक्करले मोटरसाइकलचालकको मृत्यु भएको छ । शनिबार मकैबारीमा भएको दुर्घटनामा मोटरसाइकलचालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीया सन्तोष थामीको मृत्यु भएको हो । दोलखा भीमेश्वर मन्दिर दर्शन गरी काठमाडौंतर्फ जाँदै गरेको बा३ख ४७३३ नम्बरको बसले मकैबारीबाट चरिकोटतर्फ आउँदै गरेको बा९७प ७९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको

प्रचण्ड र माधव नेपाललाइ ओलीको यस्तो आरोप !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिष्ट नभएर प्रतिगामीको पुच्छर भएको बताएका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालयको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कुनै हालतमा कम्युनिष्ट हुन नसक्ने बताए । सम्बोधनको क्रममा ओलीले भने, ‘कुनै पनि हालतमा प्रचण्ड कम्युनिष्ट