#

राष्ट्रिय खबर

काँकडभिट्टा-इनरुवा रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

काँकडभिट्टा — मेची-महाकाली विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटर लामो रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । रेलमार्ग निर्माणका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग ४ हजार कित्ता अर्थात करिब ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहण गरिने छ । जसमा सबैभन्दा बढी झापामा ३ सय ३ बिघा, मोरङमा

डा. डि आर उपाध्यायले गिनिज अफ वल्र्डमा किर्तिमानी कायम गरे

काठमाडौं, २१ असार/गीतकार डा. डीआर उपाध्यायले गीत लेखेरै यतीबेला गिनिज अफ वल्र्ड रेकर्डमा एउटा गीत मार्फत आफ्नो नाम लेखाएका छन् । यस अघि विभिन्न १४ वटा विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायले यसपटक ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर गिजिन अफ वल्र्ड रेकर्डमा आफ्नो र नेपालको नाम लेखाएका हुन् । शनिबार

झापाको गौरीगञ्ज गाउँपालिकाबाट आज २५ जनाको स्वाव संकलन,

दमक। झापाको गौरीगञ्ज गाउँपालिकाबाट आज २५ जनाको स्वाव संकलन गरिएको छ । उनीहरुमा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गर्न स्वाव संकलन गरिएको हो । उनीहरु गौरीगञ्जको क्वारेन्टाइन र होम क्वारेन्टाइनका हुन् । स्वाव संकलन गरिएकामा २१ जना पुरुष छन भने एक बालिका सहित ४ महिला छन् । पुरुषहरु सबै गौरीगञ्जको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनका

डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने, त्योपनि चारपाँचको चुम्लुङले ? : गोकुल बाँस्कोटा

नेकपाका नेता एंव पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी स्थायी कमिटी विचार र संगठनको मियो हुनुपर्ने बताउनु भएको छ । उहाले प्रतिशोध साध्ने अखाडो बनाउन नहुने स्पष्ट पार्नुभएको छ । नेकपाको पछिल्लो विवादका बारेमा सामाजिक सञ्जालमा लेख्दै उहाले अधिवेशन नगरी अध्यक्ष हटाउने र चुनिएको प्रधानमन्त्री कोटरीले हटाउन नसक्ने बताउनु भयो । नेता बाँस्कोटाले डेरावाल हटाउन त करारनामा

दमकबाट पठाइएका ५३ जनाको स्वाव परीक्षणमा ५१ जनाको रिपोर्ट नेगेटिभ, २ को आउन बाँकी

दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका ५३ जनाको स्वाव परीक्षणमा ५१ जनाको पिसिआर परीक्षणको रिपोर्ट आएको छ । ५१ जनाकै रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिका क्वारेन्टाइन व्यस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । वहाँका अनुसार मानसरोबर क्वारेन्टाइनका एक पुरुष र महिला क्वारेन्टाइनका एक महिलाको रिपोर्ट आउन बाँकी छ । दमकका दुई क्वारेन्टाइन

क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, पिसिआर रिपोर्ट आउन बाँकी

बाग्लुङ। क्वारेन्टाइनमा बसेका बाग्लुङको निसीखोलाका एक युवकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले जानकारी दिनुभयो । केही समय अगाडी भारतबाट आएर ढोरपाटन नगरपालिका वडा नम्बर ४ को छोरेगाउँ माविको क्वारेन्टाईनमा बसेका उनको आज मृत्यु भएको मल्लले बताउनुभयो

झोलुङ्गे पुलमाथि बग्न थाल्यो बुढीगंगा नदी

बाजुरा, २१ असार । अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगङ्गा–२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए । लगातारको वर्षाले शुक्रबारदेखि पुलमाथि पानि बग्न थालेपछि आवतजावत समस्या भएको छ । पुलमाथि पानी जाँदा त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा

नयाँ बसपार्कमा १२ वटा माइक्रोबसमा आगलागी

काठमाडौं, असार २१ । काठमाडौंको नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ । ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आगलागीको कारण खुलेको छैन, यसबारे अनुसन्धान भइरहेको छ । आगलागीबाट बा २ क २०८०, बा १

हेर्नुहोस आज आइतबारको मौसम पूर्वानुमान, कहा कस्तो छ ?

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ भने भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ । यसैगरी, महाशाखाले बिहानको मौसमको अवस्थाबारे समेत जानकारी दिएको छ । महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा

उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै, समुदायस्तरसम्म फैलियो

काठमाडौं – पछिल्ला केही दिनयता काठमाडाँैं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् । एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन्