#

अन्तराष्ट्रिय

फेसबूकले यसकारण हटायो ट्रम्पको पोस्ट

सबूकले बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट हटाएको जानकारी दिएको छ । कोभिड–१९ का विषयमा झूटो जानकारी दिएकाले पोस्ट हटाइएको उसको कथन छ । ट्रम्पले बुधवार बिहान फक्स न्युजलाई दिएको अन्तर्वार्ताको भिडियो पोस्ट गरिएको थियो । ‘यस भिडियोमा एक निश्चित समूहका मानिस कोभिड–१९ बाट सुरक्षित छन् भनी झूटो दाबी गरिएको छ । कोभिडका सम्बन्धमा हानिकारक गलत

गुजरातको कोभिड अस्पतालमा आगलागीः ८ कोरोना संक्रमितको मृत्यु

गुजरातको अहमदाबादस्थित नवरंगपुरा इलाकामा कोभिड अस्पतालमा आगलागी हुँदा ८ बिरामीको मृत्यु भएको छ । यीमध्ये पाँच पुरुष र ३ महिला हुन् । एडिशनल चीफ सेक्रेटरी राजिव कुमार गुप्ताले दिएको जानकारी अनुसार श्रेय अस्पताललाई सील गरिएको छ । ४१ बिरामीलाई सरदार वल्लभ भाइ पटेल (एसवीपी) अस्पतालमा सिफ्ट गरिएको छ । शवलाई पोर्टमार्टमका लागि पठाइएको छ ।

भारतमा २४ घण्टामा ५६,२८२ नयाँ संक्रमित, ९०४ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २ सय ८२ नयाँ संक्रमित फेला परेका छन् भने ९ सय ४ को मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या बढेर १९ लाख ६४ हजार ५ सय ३७ रहेको छ । यीमध्ये ५ लाख ९५ हजार ५ सय १ जनाको उपचार चलिरहेको छ । १३,२८,३३७ मानिस ठिक भएका

विवादित जम्मू कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ राजनीतिक नक्सा जारी

पाकिस्तानले विवादित जम्मू–कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको जानकारी दिनुभएको हो । मन्त्रीपरिषद्को यो निर्णय विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेका उहाँले बताउनुभएकाे छ । नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री खानले नयाँ

कश्मीरमा लगाइयो कर्फ्यु : विरोधकर्ताहरूले भोलि कालो दिन मनाउने

भारतप्रशासित कश्मीरमा बुधवार अगस्ट ५ मा विरोध प्रदर्शन हुन सक्ने आशंकामा कर्फ्यु लगाइएको छ । पोहोर साल अगस्ट ५ मा भारतको केन्द्र सरकारले कश्मीरको विशेष दर्जा खोसेको थियो । यस दिनलाई कालो दिवसका रूपमा मनाउने योजना विभिन्न समूहले बनाइरहेको र त्यसमा हिंसा हुन सक्ने भन्दै कर्फ्यु लगाइएको अधिकारीहरूको भनाइ छ । कोभिड–१९ का कारण पनि भीडभाड गर्न

फिनल्यान्डकी प्रधानमन्त्रीले गरिन् विवाह

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्ना प्रेमी मार्कस राइक्कोनेनसँग विवाह गरेकी छन् । उनीहरू दुवैजनाको उमेर ३४ वर्ष छ र छोरी एम्मा अमालिया मारिन साढे दुई वर्षकी छन् । उनीहरू विगत १६ वर्षदेखि सँगै बसिरहेका छन् । प्रधानमन्त्री निवास केसारान्तामा उनीहरूको विवाह शनिवार भएको हो । विवाह समारोहमा नजिकैका साथी र परिवार गरी ४० जनाको उपस्थिति

४५ दिनभित्र टिकटक माइक्रोसफ्टलाई बेच्न ट्रम्पले तोके समय

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको बाइटडान्स कम्पनीको टिकटक माइक्रोसफ्टलाई बेच्नका लागि ४५ दिनको समय दिन मानेको बताइएको छ । आइतवार माइक्रोसफ्ट कोर्पले बाइटडान्सबाट लोकप्रिय याप टिकटक किन्न छलफल जारी राख्ने बतायो । ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने धम्की दिएको भए पनि चीनबाट याप पूरै छुट्टिएमा यसको बिक्रीको अनुमति दिने बताएको भनी एक्सियोसले खबर दिएको छ । वाशिङटनमा रहेको

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ९२ हजार नाघ्यो

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना

अमिताभ बच्चन काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किए

काठमाण्डाै – बलिवुड अभिनेता अमिताभ बच्चन काेराेनामुक्त भएर घर फर्किएका छन् । आइतबारकाे काेराना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएकाे अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् । आफ्नाे उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नाे लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् । गएकाे महिना काेराेना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका

स्मार्ट लकडाउनले घटाउँदैछ पाकिस्तानमा संक्रमण

मरिआना बाबर एजेन्सी । पाकिस्तानसँग यसहप्ता खुसीयाली मनाउनुपर्ने कारण थियो, किनकी युरोप र अमेरिका (जहाँ कोरोना भाइरसका महिला बढ्दैछन् र हजारौं मानिसको मृत्यु भयो ) विपरित पाकिस्तानमा कोरोना संक्रमितको नयाँ संख्या पछिल्ला दुई हप्तामा घटेको छ । थोर वा बहुत यो स्मार्ट लकडाउनसँग सम्बन्धित छ, जसअन्तर्गत पाँच अगस्टसम्म पुरै देश बन्द रहनेछ, त्यतिबेलासम्म इद र