#

अन्तराष्ट्रिय

सर्वाधिक धनीको सूचीमा बिल गेट्स पहिलो, दोस्रोमा को परे?

विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्स सोहि स्थानमा रहेका छन् । बिहिबार उनलाई पछि पार्दै अमेजनका संस्थापक ५३ वर्षीय जेफ बेजोस केही घण्टा विश्वकै सर्वाधिक धनी बनेका थिए। ब्लुमबर्ग बिलेनियरको रिपोर्ट अनुसार जेफ ९०.९ अर्ब डलर सम्पत्तिको साथमा विश्वकै सर्वाधिक धनी बन्न सफल भएका थिए । उनि बिहीबार विश्वकै ठूलो अनलाइन

तीनघण्टामा बिहारको राजनीति उलटपुलट-नितिशकुमारको लालुसँग ‘डिभोर्स’ र मोदीसँग ‘बिहे’

जनता दल (एकिकृत) का नेता नितिशकुमार भारतीय राजनीतिमा एक कुशल राजनीतिक खेलाडीका रुपमा देखापरेका छन्  । बिहारका मुख्यमन्त्री नितिशकुमारले बुधबार पदबाट राजीनामा दिए र बिहिबार फेरि मुख्यमन्त्री पदको सपथग्रहण गरे । बिहारका अर्का चर्चित नेता लालु यादवसँग सहकार्य गरी मुख्यमन्त्री बनेका उनले उनै यादवसँग ‘डिभोर्स’ गरी केन्द्रमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सँग ‘विवाह’ गरेका

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले मोदीको निन्द्रा हराउने गरी दिए यस्तो दनक !

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतले द्विपक्षीय मुद्दाको छायाँमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई असफल पार्ने प्रयास गरेको बताउनुभएको छ  । मालदिभ्सको राजधानी मालेमा समकक्षी अब्दुल्ला यमिन अब्दुल गैयुमसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री सरिफले भारतीय भूमिकाकै कारण सार्क कमजोर भएको बताउनुभएको हो । क्षेत्रीय संगठनहरुको भावनाको अवमुल्यन गरेको भारतले आफ्नो निहित सामरिक स्वार्थका लागि

वाह नितेशकुमार ! जसले बनाए यसरी बिश्वलाइ चकित

भारतीय राज्य विहारका मुख्यमन्त्री नितिशकुमारले बुधबार पदबाट राजीनामा दिएका छन्।  उनले साँझ राज्यका गर्भनर केशरीनाथ त्रिपाठीलाई भेटेर राजीनामा बुझाएका हुन्। बिहारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र नितिशकुमारको जनता दल युनाइटेडबीच गठबन्धन सरकार थियो। लालुका छोरा तेजस्वी यादव बिहारका उपमुख्यमन्त्री थिए। यादवविरुद्ध भारतको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनअघि भ्रष्टाचारको आरोपमा छानबिन थालेको थियो। नितिशकुमारले भ्रष्टाचारमा

बंगाल सरकारले नेपाली भाषाको टिभी प्रसारणमा रोक

सिलगुढी  – पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ । सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ । ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ । भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिका नेपालीभाषी थप आन्दोलित बनेका छन् ।, यो

गर या मर सम्म गोर्खाल्याण्डको आन्दोलन

इलामः भारतको पश्चिम बंगाल सरकार अन्तर्गतको दार्जिलिङ, मिरीक, खर्साङ र कोलेबुङ सहितको क्षेत्रमा जारी आमहड्तालले शनिबार ३७ दिन पुरा गरेको छ।भोकमरीले वागननदेखि सडकसम्म राज गरी सक्यो तर त्यहाँ उठेको बेग्लै गोर्खाल्याण्डको मागलाई सरकारले सुनेजस्तो समेत गरेको छैन। पछिल्लो पटक बंगालकी मुख्य मन्त्री ममता व्यनर्जीले ‘पहाडमा जसरी पनि शान्ति ल्याउने’ बताएपछि गोर्खा जनमुक्ति मोर्चाको नेत्री निरा शर्मा

नयाँ इतिहाँस रच्नबाट चुकेको भारत

‘मैले यो कहिल्यै नसोचेको जिम्मेवारी पाएँ । म गरिबमात्र होइन कि तल्लो भनिने वर्गको नागरिक पनि हुँ । र मुलुकको सबैभन्दा ठूलो पदमा निर्वाचित भएर म त्यही बर्गका समग्र हिन्दुस्तानीको प्रतिनिधित्व गर्दै राष्ट्रपति भवन छिर्न लागेको छु ।’ ‘मैले राष्ट्रपति बन्ने लक्ष्य कहिल्यै पनि लिएको थिइन’ भावुक हुँदै उनले भने, ‘नसोचेको जिम्मेवारी पाएँ अब देश

नेपालबारे यस्तो छ अमिताभ बच्चनको धारणा

अमिताभ बच्चन नेपालसँग बलिउड सुपरस्टार अमिताभ बच्चनको विशेष सम्बन्ध छ । उनी प्रायः आफूले नेपालमा बिताएको समयको सम्झना गरिरहन्छन्, जहाँ उनले आफ्ना केही सुपरहिट चलचित्र ‘खुदा गवाह’ र ‘महान’को छायाँकन गरेका थिए । यहाँ उनी आफ्नै सुन्दर शब्दहरू पोख्छन् । विनाशकारी भूकम्पपछि उनले फेसबुकमा नेपालबारे लेखेको ब्लगको अनुदित अंश ः नेपाल एउटा सपना थियो ।

शक्तिशाली भूकम्प जाँदा दूइको मृत्यु, बिस्तृत घटना बिवरण आउन बाँकी

टर्की र ग्रिस आइसल्याण्डमा आएको शक्तिशाली भुकम्पमा परि दुई जनाको मृत्यु भएको छ । एक सय बढि घाइते भएका छन् भने अन्य विवरण आउने क्रम जारी रहेको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भुकम्पका कारण कयौ घरमा क्षति पुगेको छ । घाइते हुनेमा ग्रिसका कोस आइल्याण्डमा