#

अन्तराष्ट्रिय

बालिका बलात्कार गर्न खोज्ने युवकलाई निवस्त्र गाउँ घुमाइयो

चार वर्षीय बालिकालाई बलात्कार प्रयास गर्ने ३५ वर्षीय युवकलाई निवस्त्र गाउँ घुमाइएको छ । स्थानीय मानिसहरूले ती युवकलाई हातमा डोरीले बाँधेर निवस्त्र सडकमा घुमाएको बताइएको छ । यो घटना भारतको महाराष्ट्रस्थित नागपुरको हो । चार वर्षीय बालिकालाई बलत्कार गर्न खोज्ने ती युवकको नाम जवाहर वैद्य हो । उनी एक सहकारी सामाजिक बैंकको लागि दैनिक रकम

टिपेको एक वर्षसम्म पनि नकुहिने स्याउको बिक्रि शुरु

दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतवारदेखि अमेरिकामा सुरु भएको छ । कस्मिक क्रिस्प नाम दिइएको स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो । ‘दह्रो, कुरकुरे र रसिलो स्याउ’ प्रवर्द्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ । वाशिङ्टन

विमान दुर्घटना, नौ जनाको मृत्यु

काठमाडाैं/ अमेरिकाको साउथ डकोटा राज्यमा भएको विमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर विमान दुर्घटनामा परेकाे हाे। विमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन्। मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन्। एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त विमान शनिबार च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

काठमाण्डु,१३मंसिर–माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन् । माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले सो फैसला गरेको हो । होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत

माेटरसाइकल बम विष्फाेटमा ६ काे मृत्यु, १७ घाइते

काठमाडौं । इराकमा भएको बम विष्फोटमा ६ जनाको मृत्यु भएको छ । राजधानी बगदातमा बुधबार भएको बम विष्फोटमा ६ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका हुन् ।   बगदातको चर्चित शहर शाबमा तीनओटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा मोटरसाइकल बम विष्फोट भएको थियो । त्यस्तै अर्को विष्फोट अल बैया

८ दिनसम्म बाथटबमा नै फसिन् वृद्धा त्यसपछि…

ब्रिटेनमा एक वृद्ध महिला आठ दिनसम्म बाथटबमा फसेको घटना सार्वजनिक भएको छ । पुलिसका अनुसार उनको घरमा खाना पुर्‍याइदिने युवक (डेलिभरी ब्वई) को आधारमा घरको खोजी गर्दा ती वृद्धाको उद्दार गरिएको हो । ती वृद्धा घरमा एक्लै बस्ने गरेको बताइन्छ । पुलिसले उनको नाम सार्वजनिक गरेको छैन । विल्टशायर फर्म फूडका लागि काम गर्ने डेलिभरी

भागि विवाहको बिषयलाइ लिएर एक युवकलाइ जिउदै जलाइयो

रतको पञ्जाबमा रहेको मनसामा एक दलित किशोरलाई सुनसान कारखानामा खम्बामा बाँधेर जिउँदै जलाइएको प्रहरीले आइतवार जनाएको छ । किशोरको हत्याका आरोपित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित र पीडक दुवै दलित समुदायका व्यक्ति भएको बताइएको छ । घटना शनिवार भएको हो । किशोरको लाश आइतवार फेला परेको हो । मनसा प्रहरी चौकीका एसएचओ सुखजीत

५.९ रेक्टर स्केलकाे भूकम्प, हजाराैँ विस्तापित

काठमाडौं । न्युजिल्याण्डमा आइतबार बिहान ५.९ रेक्टर स्केलकाे भूकम्प गएको छ । भूकम्पका कारण हजारौँ विस्तापित भएको समाचारमा जनाइएको छ । भूकम्पकाे कारण भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्वार कार्य जारी रहेको बताइएको छ । ५ दशमलव ३ रेक्टर स्केलकाे भूकम्प पश्चात ५ दशमलव ९ रेक्टर

विमान दुर्घटना, २३ को मृत्यु

कङ्गोमा आइतवार भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो । विमानमा दुई चालका दलका सदस्यसहित १७ यात्रु रहेका थिए । उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धारका कार्यका लागि

१७  जना यात्रु सवार विमान बीच शहरमा दुर्घटनाग्रस्त

लगभग १७  जना यात्रु सहितको विमान पूर्वी कंगो रिपब्लिक रिपब्लिकको गोमा शहरको घरहरूमा दुर्घटनाग्रस्त भएको छ। उत्तरी किवुका क्षेत्रीय गभर्नर नजाञ्जु कासिविटा कार्लीले मृत्यु भएको पनि बताएका थिए तर संख्या भने दिएनन्। उनले शहरको अन्तर्राष्ट्रिय एयरपोर्टबाट टेक अफ “हराएको” पछि मापेन्डो नजिकैको घरहरूमा दुर्घटना भएको थियो। विमान निजी वाहक बिजी  बीको स्वामित्वमा थियो।बिबिसी #GOMA_RDC: Un