#

अन्तराष्ट्रिय

मादक पदार्थ सेवन गरेर बिमान उडाउन खोज्ने दुई पाइलट पक्राउ

काठमाडौं । मादक पदार्थ सेवन गरेर बिमान उडाउन खोज्ने दुई पाइलट पक्राउ परेका छन् । युनाइटेड एयरलाइन्सका पाइलटले स्कटल्याण्डको ग्लास्गो विमानस्थलबाट न्युयोर्कका लागि विमान उडाउने तयारीमा रहदा मापसेमा परेका हुन । ४५ र ६१ वर्षका ती पाइलट विरुद्ध कुनै उजुरी दर्ता गरिएपनि उनीहरु थुनामा राखेर अनुसन्धान चलिरहेकोे छ ।मंगलबारसम्म उनीहरुलाई अदालतमा पेश गर्ने तयारी भईरहेको

आफनी पत्नीलाई जुवाको दाउमा राखेर हारेपछि सामुहिक ब लात्कार

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक जना पुरुषले आफनी पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म ब लात्कारको शि कार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको

युएईबाट दुई बच्चासहित भागेकी रानी के गर्दैछिन् ? ट्वीटरबाट सार्वजनिक भयो तस्बिर

एजेन्सी- युएईबाट (दुबई) बाट भागेर लन्डनमा बसिरहेकी शासक शेख मोहम्मद अल मख्तुम की छैठौ पत्नी हयालाई उनका भाईले पूर्ण रुपमा साथ दिइरहेको खुलासा भएको छ । केही समयदेखि लन्डनमा रहँदै आएकी ह्या र उनका भाई प्रिन्स अलिको तस्बिर समेत ट्वीटरमार्फत सार्वजनिक भएको छ । हया बिन्त अल हुसेनले लन्डनस्थित उच्च अदालतमा आफ्ना बालबालिका र आफ्नो

साउदी अरबको शाही आदेशपछि अब महिलाले स्वतन्त्र यात्रा गर्न पाउने

साउदी अरबमा महिला अब कुनै पुरुष अभिभावकको अनुमतीबिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार यसबारे शाही आदेश जारी गरेको छ । नयाँ नियम अनुसार अब २१ वर्ष माथिका महिलाले कुनै पुरुष अभिभावकको मञ्जुरीबिना नै पासपोर्टका लागि आवेदन दिन सक्छन् । अर्थात्, अब साउदी अरबमा सबै वयस्कले विदेश यात्राका लागि पासपोर्टका लागि निवेदन दिन सक्छन् । यसमा

उडिरहेको बिमानबाट खसेर जसको ज्यान गयो

साउन १६, २०७६ काठमाडौं – बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीको विमानबाट खसेर माडागास्करमा मृत्यु भएको छ । आलाना कटल्यान्ड नामक ती विद्यार्थी अफ्रिकी मुलुक माडागास्करमा जुलाई महिनाको शुरूतिर इन्टर्नशिप गर्न गएकी थिइन् ।   उनी सानो विमानबाट खसेको बताइएको छ । अघिल्लो बिहीवार दुर्गम क्षेत्र अन्जाजाभीमा अनुसन्धान गर्ने क्रममा उनी उडिरहेको विमानबाट खसेकी थिइन्

राजकुमारी हया यसकारण भइन् विश्व चर्चित

लन्डन (एजेन्सी) । दुबईका अर्बपति शासक शेख मोहम्मदबिन रासिद अल मखदुमसँग अलग भएकी उनी पत्नीले लन्डनको एक अदालतमा जबरजस्ती विवाह रोक्न आदेश दिन दरखास्त दिएकी छन् । राजकुमारी हया बिन्ट अल हुसेनले पारिवारिक विभाजनका सम्बन्धमा बाध्यात्मक विवाह विरुद्ध सुरक्षाका लागि लन्डन स्थित उच्च अदालतमा दरखास्त दिएकी हुन् । शेख मोहम्मदकी ४५ बर्षिय पत्नी हया जोर्डनकी

पाकिस्तानी प्रधानमन्त्री खानले खोलिदिए ७२ वर्षदेखि बन्द रहेको ‘शिवालय’ मन्दिर

काठमाडौँ – पाकिस्तानको पन्जाबस्थित सियालकोट शहरमा ७२ वर्षदेखि बन्द १ हजार पूरानो हिन्दू मन्दिरलाई दर्शनका लागि खोलिएको छ । सियालकोटमा रहेको यो शिवालय मन्दिर सरदार तेजा सिंहले निर्माण गरेका थिए । सन् १९४७ मा भारतबाट पाकिस्तान अलग भएपछि मन्दिर बन्द गरिएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बाबरी मस्जिदमा सन् १९९२ मा आक्रमण भएपछि पाकिस्तानको यो

जापानमा अत्याधिक गर्मी, ११ जनाले ज्या न गुमाए

टोकियो– जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन् । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।   गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक

हिन्दूहरूलाई जबर्जस्ती मुस्लिम नबनाउ

काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमवार इस्लामावादमा आयोजित राष्ट्रिय अल्पसंख्यक दिवसमा आयोजित कार्यक्रममा कसैलाई जबरजस्ती मुसलमान बनाउन नहुने बताए । बन्दुक देखाएर या कसैको जबरजस्ती बिहे गराइदिएर मुसलमान बनाउनु गैर-इस्लामी चरित्र भएको खानको दाबी थियो । खानले भने, ‘यस्तो शक्ति त अल्लाहले पैगम्बर मोहम्मदलाई पनि दिएका थिएनन् । जब अल्लाहले मोहम्मदलाई यस्तो अधिकार दिएका

देश छाडी भागेकी युएईका प्रधानमन्त्रीकी श्रीमती हया पहिलोपटक देखिइन्

संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतोमकी श्रीमतीहरुमध्ये एक राजकुमारी हया बिन्ट अल हुसेन पहिलोपटक बेलायतमा देखिएकी छिन्। गत जुनमा हुसेनले देश छाडेकी थिइन्। देश छाडेर भागेको भन्दै प्रधानमन्त्री शेखले हुसेनविरुद्ध बेलायती अदालतमा मुद्दा दायर गरेका थिए।   हुसेन आज डिभोर्स विशेषज्ञ मानिएकी वकिल फियोना स्याकलटनसँग बेलायको हाइकोर्ट जाँदै गर्दा पहिलोपटक