#

राष्ट्रिय खबर

मलाई जेल हाल भन्दै उफ्रिए रमेश प्रसाई, पोखरामा रबिको समर्थकले सालिकरामलाई न्याय मागे (भिडियो)

रबि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् । चितवन प्रहरीको नियन्त्रणमा रहका रबिलाई पत्रकार सालिकराम पौडेलमाथी आ त्महbत्या गर्न बाध्य पारेको भिडियो बाहिरिएपछि अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो । रबिका सर्मथकले चितवन अदालत र प्रहरीचौकी अगाडी नै प्रदर्शन गरेक छन् । सधै रबिको बारमो वकालत गर्दै आएका प्रखर बक्ता रमेश प्रसाई समते जुलुसमा सहभागी भए ।

कसरी पाए पुडासैनीकाे भिडियो? पत्रकार श्रेष्ठले मुख खाेले

काठमाडौंः पत्रकार किशोर श्रेष्ठले शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेकर्ड गरेको भिडियो उनको परिवारबाटै प्राप्त भएको बताएका छन् । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार श्रेष्ठले पुडासैनीले आत्महत्या गर्नुपूर्व रेकर्ड गरिएको भिडियो उनकै परिवारले आफ्नै कार्यालयमा आएर दिएको बताएका हुन् । त्यसको केही दिनपछि जनआस्थामा उक्त भिडियोलाई आधार बनाएर समाचार प्रकाशन

किन सर्यो नेकपा सचिवालय बैठक ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को शनिबार दिउँसो बस्ने भनिएको सचिवालय बैठक आइतबारको लागि सरेको छ । शनिबार दिउँसो ४ बजेको लागि तोकिएको बैठक आइतबार दिउँसो ४ बजेको लागि सारिएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा अन्य शीर्ष नेताहरुको कार्यव्यस्तताको कारण बैठक सारिएको बताउनु भयो ।

रविलाई सोधपुछ हुँदैछ, निर्दोष भए फसाउने कुरै हुन्न : मन्त्री ज्ञवाली

गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने कानूनभन्दा माथि नभएको बताउँदै निर्दाेष भए कसैलाई नफसाइने स्पष्ट पारेका छन् । शनिवार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लामिछानेलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको बताए । ‘मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको

केपी शर्मा ओलीलाइ माधवकुमार नेपालको झटारो

काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै उनले लामो अनुसन्धान र तयारीबिनै कतिपय काम गरेको भन्दै आलोचना गरे । उनले

प्रचण्डको यस्तो पछुतो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि पनि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताए । नेकपाको सचिवालय

मन्त्री पण्डितको यस्तो सुझाब: गंगटो हैन, कमिलोजस्तै बनौं !

बाग्लुङ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिस्टहरूलाई गंगटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाग्लुङले शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गंगटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् । ‘गंगटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा

दमकमा मोटरसाइकल दुर्घटना

दमक/ झापा दमक नगरपालिका वडा नं. २ ढुङगाना चौक स्थित भित्री सडकखण्डमा हिजो सवारी दुर्घटना भएको छ ।   उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ११ प १०७४ नम्बरको मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बतार्ईएको छ ।   ईलाम चुलाचुलि गाँउपालिका २ वस्ने वर्ष २७ को सन्त बहादुर कुमाल र सोहि पछाडी बस्ने

पत्रकारको ज्यान गयो

साउन ३२, २०७६ काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च २२३५ नम्बरको जीपमा ५