#

राष्ट्रिय खबर

सरकारी कर्मचारीलाइ थप दुइ बर्ष सेवा गर्ने अवसर

काठमाडौं । निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पु¥याइने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पु¥याउने विषयमा सहमति जुटेको हो । मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो ।

झलनाथ खनालको वरियतामा स्तरउन्नती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको नेताहरुमध्ये वरियतामा आफू तेस्रो स्थानमा रहने बताएका छन् । नेपाली रेडियो नेटवर्कका लागि नेपाली बहसमा ऋषि धमलासँग ३२ साउनको विहान विशेष कुराकानी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले विगतमा आफूलाई चौंथो वरियतामा राख्दा गल्ती भएको स्वीकारिसकेकाले तेस्रो स्थानमा पुग्ने दाबी गरेका हुन् ।

झापामा एक ब्याक्रि मृत भेटिए

भद्रपुर । भद्रपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेकाछन् । प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका १ स्थित तुलसी चोक बस्ने ४२ वर्षीय जितबहादुर दर्लामी मगर मृत अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार परिवारजनका सदस्य कसैलाई केही नभनी घरबाट निस्किएका मगर घर नजिकैको खेतमा मृत अवस्था भेटिएपछि उनका बुबा नरबहादुरले सीमा प्रहरी चौकी पृथ्वीनगरलाई

पत्रकार पुडासैनीले न्याय पाउनैपर्छ भन्दै चितवनमा प्रदर्शन

प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो । ‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही

धर्म प्रचार गर्न खोज्ने चार जना पक्राउ

सल्यान । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका

ब्वाइफ्रेन्डको काम गर्ने ‘हग स्पिकर’

जापान – जापानको लेवल ५ र ओतोमे युशा भिडियो गेम कम्पनीले संयुक्त रूपमा एक स्पिकर बनाएको छ। ‘ब्वाइफ्रेन्ड हग स्पिकर’ नाम दिएको यस स्पिकरको प्रयोग रोचक रहेको छ। तनाव, एक्लोपन तथा डिप्रेसनको बेला यस स्पिकरले अंकमाल गरेर तनाव कम गर्ने काम गर्छ। स्पिकरले अंकमाल गर्दा गीत पनि बज्ने गर्छ।महिला लक्षित यस स्पिकरले नक्कली ब्वाइफ्रेन्डको काम

तोकियो कर्मचारीको उमेर हद

काठमाडौं । निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पु¥याइने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पु¥याउने विषयमा सहमति जुटेको हो । मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो ।

रवि लामिछाने पक्राउ परेपछि धुर्मुस-सुन्तलीको लेखे यस्तो स्टाटस…हेर्नुहोस

काठमाडौं / पत्रकार शालिकराम पुडासैनी आ..त्मह..त्या प्रकरणसँग जोडिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की प..क्राउ परेसँगै कलाकारहरु देखि आमजनताले निष्पक्षरुपमा छानविन हुनुपर्ने भन्दै आ-आफ्नो धारणा सामाजिक संजालमार्फत राखिरहेका छन्।   यसैबीच कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले पनि पुडासैनी आ..त्मह..त्या प्रकरण आफ्नो प्रतिक्रिया फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

सेटिङमा जम्दै जुवा अखडा : श्रीमती कमाउने, श्रीमान उडाउने

‘नखेल्नु है जुवा र तार, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चिर्चित थियो । जुवानको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेको दृष्टान्त धेरै छन् । सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्नुहुन्छ, ४० वर्षीया लक्ष्मी । उनी दिनको दुई हजारदेखि दुई हजार ५०० आन्दानी गर्छिन् तर यसरी

बाहिर बोर्ड खाजाघर, भित्र यौ८नधन्दा

साउन ३१, २०७६/ काठमाडौं – यौन धन्दाको नयाँ ट्रेण्ड चलिरहेको प्रहरीले फेला पारेको छ । खाजा पसलको नाममा दर्ता नगरी र पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौ8न धन्दामा लगाउने गरेको प्रहरीले तथ्य फेला पारेको हो । पछिल्लो समय खाजा पसलका नाममा यस्तो क्रियाकलाप गरेको भन्दै गत जेठ ३ गते काठमाडौंको