#

राष्ट्रिय खबर

मधेशमा नेपाली सेना यशो गर्दैछ

१४ चैत । गत फागुन १० गते जंगी अड्डामा बसेको पृतनापति बैठकमा राजनीतिक अस्थिरता र केही विखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको एक महिनापछि नेपाली सेनाले सम्बन्धिात क्षेत्रकमै पुगेर सूक्ष्म अध्ययन थालेको छ । निर्वाचन घोषणा भएपछि प्रदेश नम्बर २ मा सुरक्षा चुनौती थपिएको विश्लेषण भइरहेको बेला प्रधानसेनापति राजेन्द्र क्षेत्री

पुर्वी नेपाल अब उज्याले हुन्छ की ?

चैत १४ । इलामको जोगमाई गाउँपालिकास्थित निर्माण गरिएको जोगमाई खोला हाइड्रो परियोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ । सात दशमलव छ मेगावाट क्षमताको सो परियोजनाले बिहीबारदेखि आफ्नो परीक्षण उत्पादन सुरु गरेको हो । निर्माण सम्पन्न गरेर सबै काम सकिएकाले परीक्षण उत्पादन सुरु गरेका छौ, अर्को सातादेखि विद्युत्को व्यावसायिक उत्पादन थाल्ने जोगमाई खोला हाइड्रो परियोजनाका

भारतीय राजनदूतको पहिलो भेट नै ओलीलाइ

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मनजीभ सिंह पुरीले राजनीतिक भेटघाटलाई सुरु गरेका छन् । अाइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू अाफ्नो ओहदाको प्रमाणपत्र बुझाएका राजदूत पुरीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनको पहिलो शिर्ष भेट हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा नेपाल-भारतको आपसी हितका विषयमा कुरा भएको अध्यक्ष

विवाह नगरेकाहरु होशियार, यस्तो आउदैछ विवाह अंकुश नीति

ब वैवाहिक समारोहमा बाजागाजामा संलग्न र सहयोगीसमेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ ।  सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान मिल्ने व्यवस्था संशोधन गर्दै संसद्को राज्य व्यवस्था समितिले १५० जनासम्म जन्ती लैजान मिल्ने सीमा तोकेको छ । विवाहको भोजमा अब बढीमा ५०१ जनासम्मलाई आमन्त्रण गर्न पाइनेछ । 

दैनिक वैदेशिक रोजगारी लागि ८ सय नेपाली जान्छन्, चारवटा शव आउँछ

काठमाडौं,  १४ चैत । वैदेशिक रोजगारीका लागि दैनिक सातदेखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसियामा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन् । उनका अनुसार आर्थिक वर्ष ०७१/०७२ सम्म वैदेशिक रोजगारीका लागि दैनिक १५ सय नेपाली जाने गरे पनि

यसरी हुदैछ सरकार परिवर्तनको खेल

१३ चैत्र । वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको संघीय गठबन्धनले माग पुरा नभएपछि सरकार ढाल्ने तयारी थालेको छ । सरकारले आफूहरुलाई विश्वासघात गरेको भन्दै गठबन्धनले एमाले लगायतका अन्य विपक्षीदलसँग मिलि यस्तो तयारी थालेको हो । गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बताए

ढिस्कोमा पुरिएर तीन घाइते

बझाङ, १३ चैत । नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । तीमध्ये खप्तड छान्ना गाउँपालिका–७ बस्ने ४० वर्षीया बुदीदेवी चौहान भने गम्भीर घाइते भएकी छन् । घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको

यसरी बिकास रोक्छन् नेपालका कर्मचारी

दमक/नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिकासको बाधक नेपालको कर्मचारीतन्त्र नै भएको आरोप लगाएकाछन् । पार्टीको बैदेशिक मामिला विभागले गरेको ‘विकास र समृद्धि’ विषयमा एक दिने कार्यशालामा बोल्दै उनले यस्तो आरोप लगाएकाहुन् । भक्तपुरस्थित काठमान्डु स्कुल अफ लमा आयोजित उक्त कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा बैदेशिक मामिला विभागका प्रमुख नेपालले मुलुकको विकासका लागि

भारतको दादागिरी, फेरी सिमा मिच्यो तर शसस्त्रले देखाएको यस्तो आँट

बर्दिया । मधुवन नगरपालिका–५ स्थित नेपाल भारतको सीमाको दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि सशस्त्र सीमा सुरक्षा बल सानोश्रीले कुलो पुर्न लगाएको छ । कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५–७६ आसपासमा स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए । कुलो खनिरहेको खबर पाएलगत्तै घटनास्थल गएको सशस्त्र प्रहरी टोलीले सीमा रेखामा दुवै

सबै छक्क पर्ने भए यस्तो धरहरा बन्दा

धरहराको उचाइ २ सय ४५ फिट अग्लो तथा ११ तलाको बन्नेछ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट हुनेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । त्यस क्षेत्रमा २ हजार ७० वटा गाडी पार्किङ गर्न सकिने अत्याधुनिक पार्किङ बनाइने भएको छ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालयसमेत बनाउने योजना छ । निर्माण अभियान