![]()
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूहरु राजनीतिक यात्रालाई फराकिलो बनाएर अघि बढ्न तयार रहेको बताएका छन्। उनले मुलुकको हीतका लागि फराकिलो सोंच राखेर अघि बढ्न सबैमा आह्वान पनि गरेका छन्। मुलुकमा समृद्धि र विकास तथा जनताका चाहना पूरा गर्नका लागि साझा आकांक्षा प्राप्तिको बाटोलाई सबैले थप फराकिलो बनाउन आवश्यक रहेको उनको भनाइ छ।
![]()
नेकपा माओवादी केन्द्रले नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको छ । मंगलबार माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसहितका नेताहरु सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् । निवेदन दताएपछि माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले एमाले–माओवादी ब्यूँत्याउने गरि गरेको फैसला सच्याउनेमा आफू आशावादी र विश्वस्त
![]()
विवादका बाबजुद राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको दमक नगर अधिवेशन सकिएको छ । अध्यक्षमा पुन्य संग्रौलाले पनि उमेद्धारी दिएपछि ससंकित बनेको राप्रपा नेतृत्वलाई हेमराज सुबेदीलाई अध्यक्ष बनाउन निकै मेहनत गर्नु पर्यो । लाग्थ्यो कि नेतृत्वले हेमराज बाहेकलाई नगर अध्यक्ष स्विकार गर्ने छैन् । किनकी नगर अध्यक्षका लागि हेमराज सुवेदी र संग्रौलाको उमेद्धारी परेको थियो । नेतृत्व
![]()
काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चार नेताहरुलाई सोधेको स्पष्टीकरणको जवाफ दुईजना नेताले अझै दिएका छैनन् । तीन दिनभित्र स्पष्टिकरण बुझाउन भनिए पनि दुई नेताले सो म्याद सकिँदा समेत जवाफ पठाएका छैनन्वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलले बिहीबार नै स्पष्टीकरणप्रति प्रतिप्रश्न गर्दै लिखित जवाफ बुझाइसकेका छन्
![]()
काठमाडौं–एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका चार नेताले स्पष्टीकरण बुझाउने तयारी गरेका छन्। राजनीतिक रूपमा जवाफ दिन तयार रहेको भन्दै नेपाल सहितका नेताहरूले स्पष्टीकरणको तयारी गरेको नेपाल पक्षका नेता रघुजी पन्तले बताए। बुधवार नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरूको बैठक बसेको थियो। बैठकमा आगामी रणनीति तथा स्पष्टीकरणको विषयमा छलफल भएको बताइएको थियो।प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा
![]()
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको आज निरीक्षण गर्नुभएको छ । उहाँले थापाथली पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले सबै कोठाको निरीक्षण गर्नुभएको थियो । कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ
![]()
एमालेको बैठकमा माओवादी सांसद पनि सहभागी नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई एक साताभित्र मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ। प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले हस्ताक्षर फिर्ता लिएको जानकारी प्रदेश संसदीय दलमा जानकारी दिन निर्देशन दिइएको बताएका छन् । उक्त निर्देशनपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद तुलसी प्रसाद
![]()
११ चैत, काठमाडौं । तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी ओलीलाई हटाएर नयाँ सरकार गठन गर्न चाहान्छन् ।तर प्रधानमन्त्री ओलीलाई हटाउने कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । संवैधानिक र कानुनी हिसाबले अझै पनि प्रधानमन्त्री ओलीसँग संसदमा स्पष्ट बहुमत छ । तीन दलले ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन भनिरहेको छन्
![]()
कपा एमालेले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव कुमार नेपाललाई १० बुँदे स्पष्टीकरण सोधेको छ । महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा १० बुँदामा नेता नेपालप्रति प्रश्नको वर्षा गरिएको छ । स्पष्टीकरणको पहिलो नम्बर बुँदामा साविकको नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रस्ताव ल्याउनुका साथै
![]()
काठमाडौं–राजनीतिक निकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्। नयाँ सरकार गठनका लागि पनि प्रधानमन्त्री ओली पदबाट हट्नु पहिलो आवश्यकता भएको उनले बताए।आइतबार आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको