#

राजनीति

प्रदेश २ सरकारद्धारा देशकै नमुना विधेयक ल्याउने संकेत, प्रदेशमा हड्ताल गर्ने, गराउने र सहयोगीलाई कैद र जरिवाना गर्ने विधेयक प्रदेश सभामा पेश

जनकपुरधाम। प्रदेश २ सरकारले देशकै नमुना विधेयक ल्याउने संकेत गरेको छ । उसले प्रदेशमा हड्ताल गर्ने, गराउने तथा सहयोगीलाई कैद र जरिवाना गर्ने विधेयक प्रदेश सभामा पेश गरेको छ । प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी जसपा सडक आन्दोलनमा रहेका बेला प्रदेश सरकारले आवश्यक सेवामा हड्ताल गर्ने, गराउने र सहयोगीलाई कैद तथा जरिवाना

नेकपाको स्थायी समितिको चौथो दिनको बैठक जारी, एमसीसी लगायत ७ बुँदे एजेण्डामा छलफल हुने

काठमाण्डौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समितिको चौथो दिनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनु भएको छ । यसअघि शुक्रबारको बैठकमा वहाँ उपस्थित हुनु भएको थिएन् भने शनिबारको बैठकमा पनि केहीबेर मात्र बस्नु भएको थियो । आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र

नेपाली राजनीतिमा अझै पनि भारतको दादागिरी कायमै, आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको ओलीको दाबी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको दाबी गर्नु भएको छ । स्व. जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आज बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो त्यो खेलमा नेपालका नेताहरू पनि लागेका छन्। लिम्पियाधुरा, लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै

तात्कालिन राजालाई खुला चुनौति दिने जननेता मदन भण्डारीको आज ६९ औँ जन्मजयन्ती

नेपाली कम्युनिष्ट राजनीतिका एक प्रखर वक्ता तथा मुकुकको परिवर्तनका लागि उज्वल नक्षेत्रका रुपमा चिनिएका र धेरैले रुचाएका नेता हुन् स्व. मदन भण्डारी । जसलाइ जननेताको उपमा पनि दिइएको छ । र भनिन्छ जननेता मदन भण्डारी । हो आज तिनै जननेताको ६९ औँ जन्मजयन्ती । तात्कालिन राजालाई खुला चुनौति दिने हिम्मत गर्ने र त्यो शाहस भएका

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, महाधिवेशनको मिति सार्ने विषयमा निर्णय गर्ने

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने वताइएको छ । कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको भएपनि कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुन सकेका छैनन् । कोरोनाकै कारण महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल

प्रधानमन्त्रीको गृह नगरमा फेरी प्रदर्शन

दमक। प्रधानमन्त्री केपी ओलीको गृह नगर दमकमा एमसीसी विरुद्ध फेरी प्रदर्शन गरिएको छ । यसअघि पनि एससीसीको विरुद्धमा दमकमा पटक पटक प्रदर्शन भएका थिए । आज पनि आँफूलाई स्वतन्त्र युवा बताउने युवाहरुको समुहले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित उपस्थित भएर विरोध जनाएका छन् । दमकको आकाशे पुल मुनि लामबद्ध भएर उनीहरुले मौन प्रदर्शन गरेका छन्

नेकपा बैठक : भारतले वार्ताका लागि चासो देखाएन, चीनसँग सीमा विवाद छैन

काठमाडौं, असार १२ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको दोस्रो दिनको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति बिना सम्पन्न भएको छ । गत बुधबार बसेको वैठकमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्तव्य राखेपछि अर्को बैठक शुक्रबारका लागि बोलाइएको थियो । बुधबारको बैठकका लागि ७ वटा एजेण्डा गरिएको थियो । शुक्रबारको बैठकको

सकियो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक, के के भयो आजको निष्कर्ष?

काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा छिमेकी भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गर्न सरकारले पहल गरे पनि भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी दिइएको छ । यही असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटीको बैठकको आज दोस्रो दिन परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य

नेकपा स्थायी कमिटीको बैठक सुरु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक सुरु भएको छ। बैठक करिब साढे ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। यही असार १० गतेदेखि नेकपा स्थायी कमिटी बैठक सुरु भएको हो। पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको

एमसीसी खारेज गर भन्दै झापाको चारआलीमा शिव सेनाले निकाल्यो राँके जुलुुस

विर्तामोड। झापाको चारआलीमा शिव सेना नेपालले राँके जुलुस निकालेको छ । जिल्ला अध्यक्ष बद्री महतको संयोजकत्वमा निकालिएको राँके जुलुसमा राष्ट्रवादी युवा संघ झापाको पनि सहभागिता रहेको थियो । शिव सेनाको आयोजनामा साँझ ७ बजे निकालिएको जुलुसमा एमसीसी खारेज गर, राजा आउ देश बचाउ जस्ता नारा लगाइएको थियो । सो क्रममा प्रहरीले राँको खोस्न खोजेपनि असफल