राजनीति

जिल्ला नेतृत्वलाई क्षेत्र नम्बर ७ प्रवेशमा रोकलगाउने चेतावनी

दमक/झापाको स्थानीय तह पुर्नसंरचनामा क्षेत्र नम्बर ७ लाई दमक उपमहानगपालिकाको माग गर्दै आएका स्थानीय राजनितिक दलले आफ्नो मागहरुलाई बेवास्था गरेको भन्दै पार्टीका जिल्ला नेतृत्वलाई आफ्नो क्षेत्र प्रवेशमा रोक लगाउने भएका छन् । आज झापाको दमकमा आज पत्रकार सम्मेलन गर्दै आन्दोलन संघर्ष समितिल लामो समय देखिको आफ्नो मागलाई दलका जिल्ला स्थित पार्टी नेतृत्वाले बेवास्था गरेको भन्दै

लिम्बुवानको आन्दोलन शान्तिपुर्ण गर्ने सहमति

दमक/सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको संघीय लिम्बुवान पार्टी नेपालले आन्दोलनका कार्यक्रम शान्तिपूर्ण बनाउने तीन बुँदे सहमति गरेको छ । संवाद समूहको सचिवालय बिर्तामोडमा आज झापाका नागरिक समाज तथा मानव अधिकारकर्मीहरुसँगको छलफलमा संघीय लिम्बुवान पार्टी नेपालले त्यस्तो सहमति गरेको हो । सहमति अनुसार उक्त पार्टीको मंसीर ३० गतेको

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यः कृषि मन्त्री चौधरी

दमक/कृषि विकास मन्त्री गौरिशंकर चौधरीले आँउदो १० वर्षमा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आज झापाको दमकमा पूर्वाञ्चल क्षेत्रीय स्तरको पशुबजारको शिलान्याश गर्दै उहाँले कृषिलाई अधुनिकीकरण गरेर देशलाई आत्मनिर्भरको बाटो तर्फ लाने सरकारको योजना रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,‘ कृषिलाई आधुनिकीकरण गर्न हामी लागि परेका छौँ, कृषकलाई अनुदानमा कृषि औँजार

आफ्नो अधिकार प्राप्तिका लागि अरुको अधिकार खोस्न मिल्दैनः पौडेल

दमक/नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले मधेशले अधिकार माग्दा पहाडको अधिकार खोसिन नहुने बताउनु भएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ नेल्टाको झापाको दमकमा आयोजित पुर्वाञ्चलस्तरीय भेलालाई संबोधन गर्दै उहाँले सबैको अधिकार समान भएकाले आफ्नो आफ्नो अधिकार प्राप्त गर्न अर्काको अधिकार खोस्न नहुने बताउनु भएको हो । अहिलेको संबिधान प्रगतिशिल भए पनि केही

आज पनि बिहानै देखि बुटवल बन्द

बुटवल /सरकारले पाँच नम्बर प्रदेश विभाजन गर्ने सहितको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा शनिबार चौथो दिन पनि रूपन्देही जिल्ला बन्द छ। कुनै संगठनले औपचारिक रूपमा बन्द आह्वान नगरेपनि यातायात, बजार र शिक्षण संस्था बन्द छन्। बन्दकर्ता पनि सडकमा देखिएका छैनन्। बन्दका कारण रूपन्देही भएर चल्ने लामो तथा छोटो दुरीका गाडी चलेका छैनन्। जसका

विवादित प्रतिवेदन जिल्लामै फर्काइयो

काठमाडौँ, ७ मंसिर । स्थानीय तह पुनर्संरचना आयोगले १९ जिल्लाका प्रतिवेदन जिल्ला प्राविधिक सहयोग समितिलाई फर्काइदिएको छ । जनसङ्ख्याको मापदण्ड नपु¥याई स्थानीय तह निर्माण गरी आयोगलाई सिफारिस गरिएको, वडा र गाउँपालिका र नगरपालिकाको केन्द्र विवादित बनेको, राजनीतिक सहमति बिना नै आयोगलाई प्रतिवेदन दिएको र आयोगमा अत्यधिक उजुरी परेका आधारमा १९ जिल्लाका प्रतिवेदन प्राविधिक समितिलाई फर्काएको

४७ भारतीय जसले पाँच सय र हजारका नोट प्रतिबन्धका कारण ज्यान गुमाए

सरकारले पाँच सय र हजार दरका नोट खारेज गरेको सातादिनमा यही कारणले ४७ जना भारतीयको ज्यान गएको छ। तीमध्ये धेरै वृद्ध छन् जो लामो लाइनमा उभिएका थिए। केही बिरामी शिशुको पनि ज्यान गएको छ, जसका आमाबुबाले अस्पताल र डाक्टरलाई पैसा तिर्न सकेनन्। केही युवा र अधवैंशेले भने आत्महत्या गरेका छन्। झारखण्डका रामचन्द्र पासवान आफूसँग भएका

आधा घन्टाका लागि संसद् बैठक स्थगन

काठमाडौँ / व्यवस्थापिका–संसद्को आजको बैठक केहीबेर चलेपछि गणपुरक सङ्ख्या नपुग्दा आधा घन्टाका लागि स्थगन भएको छ । विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपुरक सङ्ख्याका बारेमा प्रश्न उठाउनुभएको थियो । त्यसलगत्तै सभामुख ओनसरी घर्तीले तीन मिनेटको जनाउ घन्टी बजाउन निर्देशन दिनुभएको थियो । बैठक सञ्चालनका

प्रधानमन्त्री दाहालद्वारा अस्पतालको निरीक्षण र कर्मचारीलाई निर्देशन

चितवन /  प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।  उहाँको सम्मानमा आज अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अस्पतालको भौतिक निर्माण र उपकरण खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजनका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।

दसैँ अगावै संविधान संशोधन –मन्त्री केसी

विराटनगर /  सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा दलहरुसँग छलफल भइरहेको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दलहरुकै सहमतिमा दसैँ अगावै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारले तयारी सुरु गरिसकेको बताउनुभयो ।  मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्टका मागलाई पूरा गर्न संशोधन आवश्यक रहेको बताउँदै संविधानको सफल कार्यान्वयनका लागि मधेसी,