#

प्रदेश १

‘लाफायोङ्’ किरात धर्मका गुरु तुम्बापोको निधन

किरात धर्मका गुरु ‘लाफायोङ्’ देव बहादुर तुम्बापोको ७६ बर्षको उमेरमा आज निधन भएको छ । दुई बर्ष अघि पक्षघात भई थलिएका उनको आज साँझ ८ वजे इलामको चुलाचुली १ स्थित आफनै निवासमा निधन भएको हो । साता दिन सिकिस्त भएका उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर उपचारमा संलग्न चिकित्सकले विरामी

प्रदेश १ मा ७ हजार बढीको कोरोना परीक्षण

झापा । प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमूना परीक्षण भएको छ ।

दमकपछि झापाको बाह्रदशीमा भेटिए अर्का कोरोना सङ्क्रमित

दमक, १४ बैशाख–झापाको दमकमा कोरोना सङ्क्रमित भेटिएको दुई दिन नबित्दै बाह्रदशीमा अर्को कोरोना सङ्क्रमित फेला परेका छन् । झापाको बाह्रदशीमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । झापामा भेटिएको यो दोस्रो केस हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका उनी पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण

प्रदेश १ मा कोरोना र्यापिड डाइग्नोष्टिक टेस्टशुरु

विराटनगर, चैत २९/ प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जम्मा

एडभान्स अस्पतालको सेवा निरन्तर

दमक । दमकमा संचालित एदभान्स अस्पतालले कोरोनाको त्रासको कारण आफ्नो सेवामा कुनै अवरोध नगरिएको स्पष्ट पारेको छ । अस्पतालले विभिन्न अस्पतालको सेवाको बिषयमा भैरहेका सार्वजनिक बहसलाई लक्षित गर्दै आफ्नो अस्पताल्मा पुर्ववत सेवा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा पुर्ण रुपमा संचालन सुचारु रहेको आज एक सार्वजनिक सूचना मार्फत प्रष्ट पारेको हो । अस्पतालमा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा

स्मार्ट सिटि को पहिलो खुड्किलो

नेपालका प्राय शहर हरुमा फोहोरको समस्या अत्यधिक छ ।  प्रत्येक शहरमा चुनावको बेला स्मार्ट सिटि भनेर साझा नारा नाइँ लागेको थियो तर ३ बर्ष बितिसक्दा पनि स्मार्ट सिटीको झलक जनताले देख्न पाएका छैनन। केहि शहरहरुले सरसफाई गर्दै आए पनि फोहोर व्यबस्थापनको निम्दी उचित कदम चाल्न नसक्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा नागरिक हरुको जनजीवन मा असर परिरहेको

दमकमा बहुआयमिक क्षेत्रमा क्रियाशिल लोकप्रीय युवा ब्वसायी प्रेम पाण्डे

दमक/ दमकमा प्रेम पाण्डे ब्यवसायीमाझ नौलो नाम होइन । मदिरा ब्यवसायको क्षेत्रमा उनको नाम विरलैलाइ मात्र थाहा नहोला । पछिल्लो समयमा बिभिन्न पेय पदार्थको पनि थोक विक्रेताको रुपमा उनको पहिचान रहेको छ ।   मदिरा ब्यवसायीको नेतृत्वकर्ता रहेका उनि सामाजिक रुपमा सहकारी र पाका उमेरका फुटवल खेलाडिहरुमाझ पनि परिचितछन् । मेची मदिरा व्यवसायी संघका अध्यक्ष

पर्यटकलाइ लक्षित गरेर दमकमा आकर्षक ‘पाहुना घर’

विष्णुप्रसाद पोखरेल दमक । पर्यटन बर्ष सन् २०२० लाइ लक्षित गरेर झापाको दमकमा नयाँ सुविधा सम्पन्न आकर्षक होटलहरु खुल्ने क्रम बढेको छ । करोडभन्दा माथिका लगानीमा होटलहरु खुल्ने क्रम दिनप्रतिदिन बढ्दै गएको बताईएको छ । ७ बर्ष अघिदेखि दमकमा होटल तथा लजको ब्यवसायमा संलग्न रहनु भएका होटल ब्यवसायी कुमार गौतमले परम्परागत घरलाइ नयाँ रुप दिएर

रवि केसी र गुणराज थापाको लगानीमा झापामा अत्याधुनिक मेसिनको प्रयोग गरेर टिमटि (TMT) ब्राण्डको इटा उत्पादन शुरु

दमक/ झापामा एउटा नयाँ इटा उद्योग थप भएको छ । दमकका उर्जाशिल युवा ब्यवसायी रबि न्यौपाने केसि र गुणराज थापाको लगानीमा टिमटि (TMT) ब्राण्डको नयाँ इटा उद्योग सञ्चालनमा आएको हो । गौरादह नगरपालिकाको वडा नं. ८ भुडे सिमलमा यसको भट्टा रहेको छ । यसबाट दैनिक ८० हजार इटा उत्पादन हुने केसिले बताउनु भयो । अत्याधुनिक

दमकमा थपियो सुविधा सम्पन्न कलपा होटल एण्ड लज

दमक/झापाको दमक ५ स्थित कर कार्यालय मार्गमा एउटा नयाँ होटल थपिएको छ । पर्यटन बर्ष सन् २०२० मा पर्यटकहरुलाइ स्वागत गर्न सुविधासम्पन्न कलपा होटल एण्ड लज सञ्चालनमा आएको बताईएको छ । युवा व्यवसायी कैलाश लिम्बुले कलपा होटल एण्ड लज सञ्चालनमा ल्याउदै यहाँ आएर सेवा लिन आग्रह गरेकाछन् । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले