#

प्रदेश १

दमकका ब्यवसायी र ब्यवसायको प्रगतीको लागि प्रगतीशिल प्यानल भएको प्रतिबद्धता

दमकका ब्यवसायी र ब्यवसायको प्रगतीको लागि प्रगतीशिल प्यानल भएको प्रतिबद्धता दमक/ दमक उद्योग बाणिज्य संघको प्रगतीशिल प्यानलको प्रारम्भिक प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । दमकका ब्यवसायी तथा ब्यवसायिक सुरक्षाका लागि सिसि क्यामेरा जडानदेखि लिएर ब्यवसायीक हितकोषलाइ ब्यवसायीको चाहाना अनुसार परिमार्जन र ब्यवस्थापन गरिने प्रतिबद्धता रहेको छ ।   मदन अधिकारी, गणेश बस्नेत लगायतको उपस्थितिमा भएको सार्वजनिक

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम : दुई करोड ५० लाख विनियोजन

विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा आइतबार सार्वजनिक गरिएको बजेटमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि रु दुई करोड ५० लाखका दरले प्रत्येक निर्वाचन क्षेत्रमा समानरूपमा बजेट व्यवस्था गरिएको छ। यसका लागि रु एक अर्ब ४० करोड बजेट विनियोजन गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेशसभाका सदस्यको सिफारिशमा रु ५० लाखका दरले योजना

दमकको नमस्ते पब्लिक हस्पिटल र कामना सेवा विकास बैंकबीच छुट सम्झौता

दमकको/नमस्ते पब्लिक हस्पिटल र कामना सेवा विकास बैंकबीच छुट सम्झौतादमक/कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पब्लिक हस्पिटल प्रा.लि.दमकबीच बैकका ग्राहकहरुलाइ लक्षित गरेर उपचारमा विशेष छुट पाउने गरि सहमति भएको छ ।   दुइपक्षबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको पाईएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले नमस्ते पब्लिक हस्पिटलप्रा.लि.मा उपचार गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट

मेयर चौधरीले मागे पत्रकारहरुसँग माफी !

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आँफुले पत्रकारमाथी भएको दुब्र्यवहार गरेको स्विकार्दै माफी मागेका छन्। चौधरीले बिज्ञप्ती जारी गर्दै आफ्नो ब्यवहारले पत्रकारहरुमा चोट पुगेको भन्दै माफि मागेका हुन्। लोकतन्त्रमा कानुनी राज्यमा प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रताको पक्षमा आफु सँधै रहेको भन्दै आगामी दिनमा हातमा हात मिलाएर अगाडी बढ्ने प्रतिबद्धतासहित लिखित माफी मागेका छन्। चौधरीले

प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने

विराटनगर। प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ। उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ। प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको छ भने सङ्घीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको जनाएको छ। आर्थिक मामिला

अब पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री शेरधन राई

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन्। रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन्।   केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास

प्रदेश नं १मा आइटी पार्क निर्माण गर्ने: मुख्यमन्त्री शेरधन राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताएका छन्। आइसिटी मिडियाद्वारा आज यहाँ आयोजित स्टार्टअप एण्ड इनोभिएशन दुई दिने मेलाको उद्घाटन गर्दै उनले सूचनाको प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्ने

प्रदेश १ को राजधानी विराटनगरलाई बनाउन प्रस्ताव दर्ता

विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई बनाउनु पर्ने मागसहितको प्रस्ताव आइतबारको प्रदेश सभामा दर्ता गराएको छ । नेकपा प्रदेश–१ संसदीय दलको बैठकपछि प्रदेशसभामा प्रस्ताव दर्ता गरिएको हो । स्थायी राजधानी हाल अस्थायी राजधानी रहेकै विराटनगरलाई बनाउने र कार्यपालिका, व्यवस्थापिकालगायत अन्य संरचना वृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी

गुणस्तरीय गरगहना उपलब्ध गराउने भन्दै दमकमा श्री रत्न ज्वलेर्ष खुल्यो

भल्ट र डिजिटल काँटाहरु पनि उपलब्ध दमक /झापाको दमक ६ (साविक ११ )मा नयाँ ज्वलेर्स सञ्चालनमा आएको छ । रत्न ज्वलेर्षको नाममा दमकमा राम्रो ख्याती कमाएको र विश्वास जितेपछि दमकको शंखधर साख्वाचोकमा श्री रत्न ज्वेलर्ष सञ्चालनमा आएको बताइन्छ ।   दमकमा साढे तीनदशक अघिदेखि ज्वेलर्ष ब्यवसाय गर्दै आएका रत्नबहादुर गजमेरले नयाँ ज्वेलर्ष खोलेकाहुन् । दमकका

सुनसरीको कोशी गाउँपालीकाबाट सशस्त्र प्रहरीले लागूऔषध सहित एकजना पक्राउ

इनरुवा / सुनसरीको कोशी गाउँपालीका स्थित भाण्टावारी बाट सशस्त्र प्रहरीले लागूऔषध सहित एकजना लाई पक्राउ गरेको छ । भारतीय बजार बाट कम्मरमा विभिन्न प्रकारका लागूऔषध लुकाई ल्याउदै गरेको अवस्था चेकजाँचको क्रममा बुधबार तीनकुने नाका बाट एकजना लाई पक्राउ गरिएको बिओपी भाण्टावारीले जनाएको छ् । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीका अनुसार सवा ११ बजेको समयमा भारतीय