प्रवास

कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु

कोभिड–१९ (कोरोनाभाइरस) का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा

१३ देशका नागरिक अब काम गर्नको लागि यूएई जान नपाउने, युएइले भिसा रोक्यो

संयुक्त अरब इमिरेट्स (यूएई)ले १३ देशका नागरिक’लाई भिसा दिन रोक लगा:एको छ । अब यी देशका नागरि’क रोजगारी तथा भिजिट भिसामा समेत यूएई जान पाउने छैनन् । रोयटर्स का अनुसार प्रतिबन्ध लगाइ:एका १३ देशहरु मुस्लिम बाहुल्य देशहरु हुन् । सर’कारी स्वामित्वको बिजनेस पार्कले जारी गरेको दस्ता’वेजको हवाला दिँदै रोयटर्सले लेखे’अनुसार यी दस्ता:वेजहरु बिजनेस पार्कका संचालित

बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लन्डन : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लन्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम सम्पन्न गरेको छ। तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्‍याएको योगदानको चर्चा गरे । लन्डनस्थित स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरेर उक्त विश्वविद्यालयको नेपाली

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना सङ्क्रमण

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड,

कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य

काठमाण्डौ – तपाईँ बिदामा कतारबाट घर आउनुभएको छ र कतार पुनः फर्कंन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बोलाउन सक्नेछन् । कतार सरकारले ल्याएको नयाँ नियम अनुसार अब रोजगारदाताले कतार पोर्टलमा आवेदन गरी तपाईँको कतार प्रवेशका लागि अनुमति लिन सक्नेछन् । यदी रोजगारदाताले कतार पोर्टलमार्फत तपाईँलाई प्रवेशको अनुमति

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट २६

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा

डा. केसीको जीवन रक्षा गर्न प्रवासी नेपालीहरुको अपिल

विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन् । सरकारले तुरुन्त वार्ता सुरु गरी जायज मागहरु पुरा गर्न र उनको जीवन रक्षाका निमित्त नेपाली काँग्रेसको सूचना सञ्चार तथा प्रभागसहित नेपाली जनसम्पर्क समिति अन्तरगत रहेका खाडी मुलुकको तर्फबाट संयुक्तरुपमा प्रधानमन्त्रीलाई अपिल गरिएको हो । चिकित्सा शिक्षा क्षेत्रमा व्यवाप्त वेथिति

मलेसियामा रोजगारीका लागि गएका नेपालीको निधन भएमा उनका परिवारले बाँचुञ्जेल तलब पाउने

काठमाडौ । मलेसिया सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीका पक्षमा राम्रो निर्णय गरेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालीको ज्यान गएमा उनका आश्रित परिवारले बाँचुञ्जेल तलब पाउने भएका छन् । मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई पनि समेटेपछि नेपाली श्रमिकका परिवारले पनि यस्तो सुविधा पाउने भएका छने । मलेसियाले त्यस्तो

बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

काठमाण्डौ – बहराइनमा कोरोना महामारीका कारण अलपत्र परेका महिला श्रमिकको उद्धार गरी पठाइने भएको छ । लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका नेपाली महिलालाई दूतावासले प्राथमिकिकरण गरी स्वदेश पठाउने भएकाले दूतावासमा सम्पर्क गर्न भनेको हो । यसरी प्राथमिकिकरण गरेर पठाउने क्रममा छुटेका महिलाको नाम थर, पासपोर्ट नम्बरसहित परेको समस्या खुलाएर

कोरोनाका कारण नेपाल बाहिर २ सय ४४ नेपालीको ज्यान गयो, विश्वभर १ लाख बढी नेपाली सङ्क्रमित

काठमाण्डौ – कोरोनाका कारण विश्वका विभिन्न देशमा रहेका दुई सय ४४ नेपालीको ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट यो हप्ता अमेरिकामा थप एक जनाको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । यो सँगै गएको शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान भएका नेपालीको संख्या २ सय ४४