![]()
बर्दियामा बिहीबार बस आफै अनियन्त्रित भई सडकमा पल्टिँदा ३५ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बर्दियाको बासगढी नगरपालिका– ३ पूर्व–पश्चिम राजमार्गको सडकमा पल्टिँएको हो । घाइतेमध्ये २० जना पुरुष र १५ जना महिला रहेका छन् । गम्भीर रहेका
![]()
दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम
![]()
बर्दियाको बढैयाताल गाँउपालिका ३ सतपतियामा टिप्परको ठक्करबाट दुई जनाको मृ त्यु भएको छ । ३ जना गम्भीर घा इते भएका छन्। गएराति भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो। दुर्घ टनामा स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको
![]()
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने गेरुवा नगरपालिकाका स्थानियबासिन्दा यतिबेला बाघ आ’क्रमणबाट एकदमै त्रासित छ्न । बाघले बस्तीमा पसेर दिनदहाडै पशु खाने गरेको छ भने मान्छेको समेत ज्या’न लिने गरेको छ । स्थानीयहरुले यसरी आफ्नो ज्या’न जो’खिममा राखेर हिडिरहदा पनि आफ्नो क्षतिबापतको राहत भने पाउन सकेका छैनन । मंसिर ८ गतेको कुरा हो, आफन्तसगको भेटघाटका लागि घर
![]()
कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ ।पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक
![]()
नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा
![]()
रुपन्देहीको घोडाहा जंगलमा दुई जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय देवदहका अनुसार मंगलबार देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो ।पूर्व–पश्चिम राजमार्ग छेउको जंगलमा एक अर्धबैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर ह’त्या गरी फालिएको हुन सक्ने अनुमान
![]()
नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए । रु १५ लाखबाट थालनी भएको काम हाल करिब
![]()
२६ पुस-दाङमा बस दु’र्घटनामा एक जना शिशुको मृ’त्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दु’र्घटना भएको हो । दु’र्घटनामा ९ जना यात्रु घाइते भएका छन् ।९ महिने शिशुको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको
![]()
बुधबार सालको पात टिप्न गएकी राप्तीसोनारी–४ बैजापुरकी ३० दुर्गा थारु बाघको आ’क्रमणमा परिन्। बाघसँग प्रतिकार गर्दा उनले ज्यान बचाइन् । बिहीबार जंग्मा घाँस काट्न गएकी राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको बाघ आ’क्रमणमा परि मृत्यु भयो। उसो त शुक्रबार पनि बाघले आ’क्रमण गर्यो। जंगलमा बाख्रा चराउन गएका राप्तीसोनारी–५, का बमबहादुर पुन शुक्रबार पाटेबाघको आ’क्रमणबाट