प्रदेश ५

गाईवस्तु चराउन गएका ६० वर्षीय टेकबहादुर बाघको आ’क्रमणमा परी घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दूमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो मध्यविन्दू नगरपालिका–१५ ढोकाडी निवासी ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते भएका हुन् ।भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उहाँलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक छ ।बाघको आक्रमणबाट

सङ्क्रमण बाट मृ’त्यु भएका परिवारलाई बीस हजार सहयोग

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा सङ्क्रमणका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८÷८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् । काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले