#

सवाल संवाद

फलामको चिउरा चपाउने क्षमता राखेर आफू मेयरको दाबेदार भएको तारादेबी ढकालको भिडियो हेर्नुहोस

तारादेबी ढकालको नाम दमकमा यतिखेर चर्चामा रहेको छ । किनकि जिल्लामा मेयरमा कोहि पनि महिलाको नाम आइनरहदा उनले आफूलाइ दमकको मेयरका लागि आफ्नो आकाँक्षा रहेको बताएकीछन् । सानै उमेरदेखि आफू कम्यूनिष्ट भएको र एमालेको रगत शरिरमा बगेको बताउने ढकालले पार्टीले टिकट दिएको अवस्थामा मेयर जित्ने दाबी समेत गरेकीछन् । आफूलाइ पार्टीले टिकट दिनेमा आशा रहेको

अब झापाको दमक कहिल्यै बन्द नहुने(हेर्नुहोस भिडियो)

दमक / दमक उद्योग बाणिज्य संघले बर्षौदेखि दमकलाइ बन्द निषेधित बनाउने भन्दै जनाउदै आएको छ । हरेक साधरणसभाहरुमा केहि बर्ष यता यो मुद्धा पेचिलो पनि बन्दै गएको छ । केहि महिना अघि भएको दमक उद्योग बाणिज्य संघको चुनावी नारा पनि यहि नै थियो । अब भने साच्चिकै बन्दमुक्त नगर बनाउन लागिएको र औपचारिक घोषणाको तयारी गरिएको

राजनीतिक र सामाजिक रुपमा उदाएका छत्रपति सुबेदीका चर्चा

उनलाइ १२ बर्ष उमेरेदेखि नै राजनीतिक चेतना शुरु भयो । उनका गुरु मुक्तिनाथ बरालले रातो किताव र लाटो लान्टिन लगायतका पुस्तकहरु पढेको देख्थे । उनलाइ त्यसपछि नै राजनीतिमा चाख थियो । पहाडि जिल्ला ताप्लेजुङमा शुरु भएको राजनीतिक चेतना र त्यहिबाट शुरु भएको राजनीतिक जीबनले झापाको कोहवरा आएपछि फराकिलो बनाउदै लगे उनले । साबिक कोहबरा र

अब एमालेलाइ कसैले रोक्न सक्दैन हामी फेरी मधेश जान्छौ

लालबाबु पण्डित एमालेमा मात्र होइन राष्ट्रिय रुपमै चर्चा कमाएका व्यक्ति हुन् । मधेसी मोर्चाका गतिविधिलाई खुलेर आलोचना गर्ने पण्डित मधेसलाई अलग राष्ट्र बनाउँने मोर्चाका केही नेताहरुको अभिव्यक्तिको कठोर आलोचक पनि हुन् । पण्डितसँग एमालेले भर्खर सम्पन्न गरेको मेची–महाकाली राष्ट्रिय अभियान, त्यसले तराई–मधेसमा पारेको प्रभाव, सप्तरी घटनापछि मधेसमा एमालेको ‘पोजिसन’ लगायतका बारेमा केन्द्रित भएर  गरेको कुराकानीः

जति थिचोमिचो भएपनि सत्ताच्यूत हुने भयले भारतसंग बोल्दैन सरकार

•बिनु पोखरेल भारतीय सुरक्षाकर्मीले त नेपालभित्रै पसेर नेपालीहरुमाथि गोली नै हानेर एक नेपालीको ज्यान लियो । यस्तो बेला राज्यको भुमिका के हुनुपथ्र्यो ?  सम्पुर्ण नेपाली जनता भारतको हेपाईले सिमा नाध्यो भन्दैछन् । यस्तो अवस्थामा पनि राज्य दृढतापूर्वक नबोल्दा हामीले दुःख मात्र पाएका छैना,ै गोली नै खानु परेको छ । तर पनि जनताको कुरा नसुन्न कानमा

एमालेमाथि आक्रमण गर्ने अपराधिहरुलाइ कुनै हालतमा छाडिदैन-सूर्य थापा

सूर्य थापा एमालेका प्रभावशाली नेता हुन् । पत्रकारिता प्रष्ठभूमिका थापा एमाले प्रचार विभागका उप प्रमुख हुन् । खरो स्वाभावका थापा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । अध्यक्ष केपी ओलीका निकट विश्वास पात्र उनी गत सोमबार एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरीको राजविराजमा आयोजित सभा विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको भिडन्तका प्रत्यक्षदर्शी हुन् । थापाले

म मधेशीभन्दा ठूलो नेपाली हुँ (लालबाबु पंण्डितको मर्मस्पर्शी भिडियो)

दमक÷नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पंण्डितले आफू मधेशी भएपनि त्यो भन्दा ठूलो नेपाली भएको बताएकाछन् । आफूलाइ मधेशीभन्दा पनि नेपालीभन्दा गर्व महसुस हुने बताएकाहुन् । सवाल नेपालसंग आइतवार बिहान कुराकानी गर्दै नेपाललाइ बिखण्डन गर्न खोज्नेहरु बिरुद्ध अहिले नेकपा एमालेले राष्ट्रिय अभियान शुरु गरेको बताएकाछन् । एक राष्ट्रबादी नेताको रुपमा परिचित रहेका पण्डितसंग सवाल नेपालका

राप्रपामा निखारीएको युवा नेतृत्व प्रविण चाम्लिङ

काठमण्डौ/झापाका राजनीतिक तथा सामाजिक अगुवा प्रविण चाम्लिङले राप्रपाको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएकाछन् । राजधानीमा देशभरबाट भेला भएका राप्रपाका नेता कार्यकर्ताहरु संगको छलफल र परामर्श पछि आफू उम्मेदवारी दिने तयारीमा जुटेको चाम्लिङले बताए । आदिबासी जनजातीको कोटाबाट आफू केन्द्रिय सदस्यमा उम्मेदवारी दिने अन्तिम तयारीमा रहेको उनले जनाए । रा.प्र.बि.संगठनको झापा संस्थापक हुदै केन्द्रिय उपाध्यक्षसम्म भएका

लाजमर्दो भो…….

शिक्षामा भएका लगानीको आधारमा प्रतिफल लाजमर्दो भयो । बिद्यालयमा राजनीति लाजमर्दो भो । बिद्यार्थीको अनुशासन लाजमर्दो भो । प्रधानअध्यापक भन्दा शिक्षक ‘पावरफूल’ लाजमर्दो भो । राजनीतिले ब्यवस्थापन समितिको गठन लाजमर्दो भो । दमक/झापामा एकसय ५० भन्दा शिक्षकहरु प्रत्यक्ष रुपमा राजनतिमा सक्रिय रहेकाछन् । उनिहरु राजनतिक दलहरुको जिल्ला स्तरको, गाँँउ स्तरको र नगर स्तरको पदाधिकारी तथा

आजभोली नै पुर्वी नेपाल यसरी बन्दैछ लोडसेडिङमुक्त

हाम्रो मूलक यस्तो छ जहाँ कर्मचारी देवता हुन् उपभोक्ता भक्तजन । भगवान जे गर्छन त्यो राम्रो गर्छन् हामी भक्तजन सेवा गरिरहने । त्यसैले होला हामी सरकारी कर्मचारी जे गर्छन् त्यो सधै स्वीकार गर्छौ । उनिहरुले घूस मागे घूस ख्वाउछौ । रक्सि ख्वाउनु भने रक्सि ख्वाउछौ । घुमाउन लैजाउ भनेपनि घुमाउन पनि लैजाउछौ । य होइन