![]()
विगत २० वर्षदेखि रंगमंचमा सक्रिय कलाकार सरिता गिरीले २०० भन्दा बढी नाटक गरे सकेकी छन्। नाटकमा अनेकन् चरित्र निभाइसकेकी उनी राम्रो अभिनय कौशलका बाबजुद फिल्ममा भने खासै जम्न सकेकी छैनन्। पछिल्लो समय ‘आमा’ फिल्ममा उनको अभिनयको चौतर्फी तारिफ भयो। उनै सरिता गिरीसँग उनको नाट्य अनुभव, फिल्मी यात्रा अनि जीवन भोगाइ लगायतका सन्दर्भमा ईश्वरकुमारले गरेको अन्तरंगः
![]()
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्व आक्रान्त बनेको छ । यो महामारीबाट नेपाल पनि अलग रहन सकेको छैन । दमक नगरपालिकामा पनि यसको संक्रमण देखियो । संक्रमण देखिनु अघिदेखिनै नगरपालिकाको संयन्त्र यसको नियन्त्रणमा क्रियाशिल रहेको थियो । प्रस्तुत् छ, दमक नगरपालिकामा कोरोना नियन्त्रणका लागि भएका प्रयास र यसको प्रभावका बारेमा दमक नगरपालिकाकी
![]()
रुपनी जिएम – पछिल्लो समय नेपालको संसद भवनमा राष्ट्रियाताको विषयलाई लिएर सांसदहरुबीच निकै नै चर्काचर्की भएको छ । नेकपा सांसद गंगा चौधरी र संघिय समाजबादीकी सांसद सरिता गिरीबीचको विवाद यतिखेर उत्कर्षमा पुगेको छ । जेठ १९ गते प्रतिनीधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागीरी बढ्दै गईरहेको बताएकी थिईन् । उनको
![]()
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा छन् । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उनले भारतसँगको सम्बन्धलाई लिएर कांग्रेसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याएका छन् । डा. रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन
![]()
‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या हल गर्न भारतलाई आह्वान गरेका छन् । अरुको कहिल्यै उपनिवेश बन्नु नपरेको सानो राष्ट्र
![]()
कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम जनताले
![]()
अशोक शंकर यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । पूर्वका एक सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिसक्नु भएका अशोक शंकर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको उम्मेद्वार भएर मात्र चर्चामा आउनु भएको होइन । सबैको साझा उम्मेद्वार बनेर जीत नजिक पुग्नु भएकोले उहाँको चर्चा चुलिएको हो । उहाँ मोरङको पथरीशनिश्चरे १ का स्थायी बासिन्दा हुनुहुन्छ । युवा व्यवसायी अशोक
![]()
प्रधानमन्त्री केपी ओलीले भर्खरै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो । नौ मन्त्री थपिए, नौ बर्खास्त भए, बर्खास्त हुनेमा तपाईं पनि पर्नुभयो । यसको पूर्वसूचना पाउनुभएको थियो ? – मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने त जानकारी थियो । पहिलेदेखि नै चर्चा थियो, प्रधानमन्त्रीले मंगलबारको बैठकमा समेत यो विषयमा चर्चा गर्नुभएको थियो । कोही बाहिरिनुहोला, कोही दोहोरिनुहोला भन्नुभएको थियो ।
![]()
झापाको दमकलाई आफनो कर्मथलो बनाएर विगत लामो समयदेखि विभिन्न संघसंस्थामा समेत आवद्ध रहेर निर्माण व्यवसायको क्षेत्रमा काम गर्दैआएका चन्द्र खत्री (दाहाल) दमकका व्यावसायीहरुका लागि खासै नयाँ नाम होईन । दमक ८ मा स्थायी बसोवास रहेका खत्री निर्माण व्यवसाय अगाल्दै सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आईरहेका छन् । आफनो व्यवसायबाट प्राप्त मुनाफाको केहि अंश सामाजिक क्षेत्रमा
![]()
दमक उद्योग वाणिज्य संघको दुई दिन पछि ( भदौ २० ) नयाँ नेतृत्व चयन हुदै छ । आगामी तीन वर्षका लागि व्यवसायीहरुले आफनो नेता आफै चुन्दै छन् । नेतृत्वमा दलीय रुपमा दुई समूहमा व्यवसायीहरु केन्द्रीत छन् । नेकपाबाहेकका सवै दलीय शक्तिहरुले संयुक्त गठबन्धन बनाएका छन् भने नेकपाका व्यवसायी एकल चुनावी मैदानमा छ । व्यवसायीहरुको साझा